• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

बुटवल उपमहानगरद्धारा गिट्टी, ढुंगा निकाल्न रोक


  •   सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
  • रुपन्देही। बुटवल उपमहानगरपालिकाकाले बालुवा, गिट्टी, ढुंगा नदीबाट निकाल्न रोक लगाएपछि भैरहवामा निमार्णाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम कारबाही प्रभावित भएको छ।

    Advertisement

    विमानस्थलका लागि बालुवा, गिट्टी, ढुंगा निकाल्ने ठेक्का पाएको स्वसाम कन्ट्रन्सन प्रालिलाई बुटवल उपमहानगरपालिकाले एक महिनादेखि नदीबाट बालुवा, गिट्टी, ढुंगा निकाल्न रोक लगाएको हो।

    उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र सिग्देलले स्वसामलाई नदीबाट बालुवा, गिट्टी, ढुंगा निकाल्न २०७५ साल चैत ८ गते सहमति दिएको थियो।

    नगरपालिकाका प्रशासकिय अधिकृत सिग्देलको सरुवा भएको कार्यकारी प्रमखुमा चक्रपाणी शर्मा आएपछि उनले नदीजन्य पदार्थ निकाल्न रोक लगाएको स्वसाम कन्ट्रक्सनले जनाएको छ।

    ‘हामी खोलाबाट बालुवा, गिट्टी, ढुंगा सरकरी नियममा नै रहेर निकालिरहेका थियौं, नगरपालिकाको प्रमुखको सरुवा भएपछि नयाँ आएका अधिकृतले रोकेपछि काम प्रभावित भएको छ,’ स्वसामका प्रितेशराज पोखरेलले बताए।

    विमानस्थलका काम प्रभावित भएपछि स्वसामले गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीलाई यस बारेमा जानकारी गराइसकेको छ। आयोजना प्रमुख अधिकारीले आवश्यक समन्वयका लागि बुटवल उपमहानगरपालिकालाई पत्र समेत लेखेका थिए।

    तर नगरपालिकाले बालुवा, गिट्टी, ढुंगा रोक्ने काम खुलाएको छैन् । स्वसामले बुटवल ११ बाट नदीजन्य पदार्थ उत्खनन एवम ढुवानी गर्दै आएको थियो। त्यसका लागि स्वसामले राजस्व दस्तुर समेत बुझाइसकेको छ।

    बुटवल उपमहानगरपालिकाले भने नदी जन्य पदार्थ उत्खखन् र ढुवानीका लाथि स्थलगत अनुमगन गने काम भइरहेको बताएको छ। उपमहानगरका प्रमुख कार्यकारी अधिकृत चक्रपाणी शर्माले यस विषयमा कार्यविधि, समय र परीणाम अनुसार फिल्डमा नै गएर त्यसको अनुमगन गर्ने काम भइरहेको बताए।

    अनुगमनका लागि स्थानीय प्रतिनिधि, टोल र उपमहानगरपालिकाका लगायतका प्रतिनिधिहरुको टोली गठन गरिएको छ।

    ‘बालुवा, गिट्टी, ढुंगा निकाल्ने ब्यवसायीले सम्मानित ढंगबाट सामानहरु निकाल्न सक्नुहुनेछ, ‘लैजान सक्नेछन् त्यसमा उपमहानगरपालिकाले रोकतोक नगर्ने उनले बताए।

    शर्माले बजारमा प्रचलित मुल्य अनुसार बालुवा, गिट्टी, ढुंगा निकासी र ढुवानी गर्नुपर्ने बताए।

    मन्त्रिपरिषद्काे निर्णयबाट राष्ट्रिय गौरवकाे आयाेजनाका लागि भनेर छुट्याइएको ठाउँ र दरमा स्वसामले आपूर्ति गर्दै आएको छ। नदीबाट बालुवा, गिट्टी, ढुंगा निकाल्न रोक लगाएपछि भैरहवा तौलिहवा सडक निमार्ण पनि प्रभावित भएको छ।
    SetoPati

    सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation