• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

मच्छीमा नेबिसंघको शुभकामना आदानप्रदान, कार्यक्रममा कस्ले के भने?


  •   शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
  • बिमलराज पोख्रेल,प्युठान
    नेपाली कांग्रेस झिमरुक गाउपालिका प्युठानले मच्छीमा शुभकामना अादान प्रदान कार्यक्रम गरेको छ । नेपाल बिद्यार्थी संघ काे ४९ अाै स्थापना दिबसकाे अबसर पारेर शुभकामना साटासाट गरेको हो। कार्यक्रममा काँग्रेस प्युठानका प्रभावशाली नेताहरुको उपस्थिती थियो। कार्यक्रममा बोल्दै पुर्ब पाटि सभापति सालिकराम पन्डितले सरकारकाे नेतृत्व गर्नेहरुले अाफु धनी बनेर जनतालाई गरिब बनाउन धाउन्नेमा लागेकाे आरोप लगाउनुभयो। सत्तामा रहेर सरकारि सम्पति ब्यक्तिकाे नाममा बनाउने सरकारले देशकाे बिकास कसरी गर्ला भनेर प्रश्न समेत तेर्साउनुभयो। त्यस्तै कांग्रेस नेता खिमान सिङ रायमाझीले निस्वार्थ भई राजनिति गर्न सबैमा अाग्रह गर्नुभयाे।

    Advertisement

    जिल्लामा कम्युनिष्टकाे धराेहर भत्काउन निरन्तर लागेका नेताहरुलाई निरन्तर साथ दिने उहाको भनाई छ ।पार्टि उपसभापति तथा बिधार्थि बिभाग प्युठानका प्रमुख बद्री लम्सालले पाटिभित्रकाे गुटउपगुट त्यागेर संगठन निर्माण गर्न बिधार्थिलाई निरन्तर लाग्नुपर्ने बताउनुभयाे ।नेपाल बिद्यार्थी संघ प्युठानका अध्यक्ष एन पि मगरले बिधार्थिलाई ससक्त बनाउन पार्टिसंग सरसल्लाह गर्ने बताउनुभयो। उहाले नेबिसंघले जिल्लामा गरेको रचनात्मक कार्यहरुको जानकारी गराउनुभयो ।उहाले नया बर्षकाे शुभकामना ब्यक्त गर्नुभएकाे थियाे। त्यस्तै काङ्ग्रेस प्युठानकी नेत्री धनलक्ष्मि श्रेष्ठले नेपाली कांग्रेस बलियाे र मजबुत बनाउन लाग्न सवैलाइओ आग्रह गर्नुभयो।

    पार्टि सभापति अमर प्रसादभन्डारिले सरकारले जनबिराेधि कार्य गरेकाे बताउनु भयाे। ने क पा सरकारले दुई तिहाईकाे दम्भ देखाएर अपराधि कार्य नगर्न सुझाब दिदै ने बि संघकाे स्थापना दिबस र नया बर्षकाे सुभकामना संगै पार्टिमा एकताकाे सन्देश प्रवाह गर्न लागि पर्ने बताउनु भयाे।उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस प्युठानका पाटि सभापति अमर भन्डारि सचिब देबेन्द्र बर्मा उप सभापति बद्री लम्साल पुर्ब पाटि सभापति सुबास के शि सालिकराम पन्डित तरुणदलका पुर्ब केन्द्रीय सचिब खिमानसिङ रायमाझी लगाएतका नेताहरुकाे उपस्थित रहेकाे थियाे।

    शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...