• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान


  •   मङ्गलबार, बैशाख ०३, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। जिल्लाको सरुमारानीमा एक मगर परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत कन्यादान बिहे गरिदिएका छन् ।
    सरुमारानी १ आँटिटारकी मगर परिवारकी छोरी उषाले सोही गाउँपालिका ३ गोठेरीका पुजन बिनायक बिक संग भागी विवाह गर्नुभएको थियो । अहिले तीन वटा छोराछोरी समेत जन्मिसकेका छन। छोराछोरी जन्मेपछी पनि मगर कि छोरीलाई दलित दुलाहासंग अन्माएर उदाहर्णीय विहे भएको हो। उषाका माईतीले विधिवत विवाहको प्रस्ताव राखेको हो ।

    Advertisement

    मगर परिवारको प्रस्तावपछि गाउँमा खान्दानी परिवारमा गनिएका सुनार जन्तिसहित बेहुला बेहुलीको माईतीमा पुगे । चिल्लो कारमा चढेका दलित परिवारका बेहुला र उहाका जन्तीलाई धुमधाम स्वागत गरे आँटिटारका मगर परिवारले ।

    अनि विधिवत रुपमा बरमाला पहिर्याएर बिबाह सम्पन्न भयो । बिबाहपछि पनि मगर परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन । आफन्तजनबाट पानी बाराबारको तुच्छ बचन सुन्न परेन । सबै एक मत थिए ।

    बिबाहमा जन्तिको रुपमा पुगेका दलित अगुवा सन्तोष बिकका अनुसार दलित समुदायका जन्तीहरुलाई पर्छिनका लागि मगर परिवार मुख्य सडक सम्म स्वागत गर्न पुगेका थिए ।

    ‘ मगर परिवारको घरै अगाडी आई पुग्दा उषाका आफन्तहरु जन्ती पर्छिन आई पुगे, जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डपमा लगेर उभ्याउँदै उहाहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो,’ बिकले भन्नुभयो ‘मगरपरिवारका सवै सदस्य र उनीहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर सत्कारका साथ जन्ती बटाए ।’

    बिबाहमा दुलाहाको बाबुआमा र दुलहीको बाबुआमाले गर्ने सम्देलो पनि धुमधाम गरीयो । ‘सम्धेलो गर्न पुष्पाकी आमा सुरुमा पुग्नुभयो र सम्धीनालाई बाँजोडेर चिनो साटा साट गर्नुभयो,’ बिकले भन्नुभयो– ‘ बेहुला बेहुलीका आमावुवाले सम्धी सम्धेलो गर्नुभयो ।’ उक्त दृश्य नियाल्न मानिसहरुको घुईचो थियो ।मगर परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।

    वेहुलाका अँकलको हैसियतबाट जन्ती गएका बिकले उक्त विवाह अहिले सम्मकै उदाहरणीय विवाह भएको बताउनुभयो । पुष्पाका माइतीजन पनि प्रतिष्ठीत परिवारका हुन् । २१ औं शताब्दीमा यस्ता कुरीति चीर्नु आवश्यक रहेको दम्पतीले बताए ।

    ‘समाजमा मर्दा पर्दा सारोगाहे पर्दा मान्छे नै चाहिन्छ जात त चााहिदैन् । अनि किन यस्तो विभेद ? हामी यस्ता कुरिती लाई चुनौती दिन नै विावह गरेका हौं ।’

    मङ्गलबार, बैशाख ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ३.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ५.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ७.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ८.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation