• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

बन्यो प्युठान नगरपालिकाको भवन,मुख्य मन्त्रीद्धारा उदघाटन


  •   सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
  • रमेश गिरी,प्युठान
    प्युठान नगरपालिकाकाे नव निर्मित प्रशासकीय भवन ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकरप्रसाद पाेख्रेलले उदघाटन गर्नु भएकाे छ ।
    नेपाल सरकारबाट नगरपालिका भवन निर्माणकाे लागि अा.व. ०७१/७२ मा १ कराेड प्राप्त भएकाे थियाे र वहुवर्षिय याेजनाकाे रूपमा कार्य सम्पन्न भएकाे हाे ।
    कुल ४ कराेड ४८ लाख ५३ हजार ४ सय ७० रूपैयाकाे लागतमा भवन निर्माण भएकाे छ । प्युठान नगरपालिका वडा नम्वर . ४ बिजुवारमा ३५६१.३६ वर्ग मि. क्षेत्रफल बरवरकाे जग्गा छ भने नव निर्मित भवन ७१३.८४ वर्ग मिटर क्षेत्रफलमा निर्माण भएकाे छ । यस भवनमा २० वटा कार्यकक्षहरू रहेका छन । यस प्रशासकिय भवन भुकम्प प्रतिराेधात्मक रहने गरी डिजाईन भई साेही बमाेजिम निर्माणकार्य सम्पन्न भएकाे छ ।
    भवनकाे कार्य सम्पन्न गर्ने अवधि २०७४ श्रावण २५ गते सम्म भएतापनि भवनकाे पुर्ण रूपमा निमार्ण कार्य २०७५ साल पाैष मसान्तसम्ममा सम्झाैता बमाेजिम निर्माण कार्य सम्पन्न भएकाे हाे । हालसम्म ३ कराेड ८२ लाख ४२ हजार ७ सय ४२ रूपैया भुक्तानी भईसकेकाे छ भने ६६ लाख १० हजार ७ सय २८ रूपैया भुक्तानी हुन बाँकि छ ।
    अाधुनिक सुविधा सम्पन्न भवनबाट २०७६ साल बैशाख २ गतेबाट सेवा प्राराम्भ भएकाे छ ।
    २०७२ साल पाैष २२ गते नेपाल सरकारका तत्कालिन सामान्य प्रशासन मन्त्री माननीय रेखा शर्माले शिलन्यास गर्नु भएकाे भवन प्युठानमा रहेका स्थानिय तहहरू मध्येकाे अाफ्नै भवनमा सेवा प्रवाह गर्ने पहिलाे स्थानिय तह भएकाे छ ।
    भवन उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य ,प्रदेश न: ५ का माननीय सदस्य हरि प्रसाद रिजाल , जिल्ला समन्वय ईकाईका प्रमुख केशवराज अार्चाय , पुर्व गृह सहायक मन्त्री टंक बहादर विष्ट, पुर्व सांसद , पुर्व सभापती,प्रत्येक गाँउपालिका प्रमुखहरूकाे उपस्थिति थियाे ।
    कार्यक्रममा उपप्रमुख शान्ता अाचार्यले स्वागत भाषण गर्नु भएकाे कार्यक्रमकाे अध्यक्षताा नगरप्रमुख अर्जुन कुमार कक्षपतीले गर्नु भएकेा थियाे भने कार्यक्रमकाे संचालन दिनेश केसीले गर्नु भएकाे थियाे ।

    Advertisement

    सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...