• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • १०. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

दोस्रो मेयर कप सुरु:जनप्रतिनिधी भर्सेज पत्रकार


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा
    शिवराज नगरपालिकाको दोस्रो मेयर कपको सुरु भएको छ । यस पटक नगर खेलकुद विकास समितिको आयोजनामा खेल संचालन गरिएको हो ।खेलको उद्घाटन गर्दै प्रदेश न ५ का आन्तरिक मामलिा तथा कानुन मन्त्री मन्त्री कुल प्रसाद के.सीले खेल वाट समृद्ध बन्ने आधारहरु रहेको वताए ।
    खेलको माध्यमबाट देशलाई अन्तराष्ट्रिय स्तर सम्म पहिचान गराउन सफल भएको अवस्थामा स्थानिय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउने उनले बताए । खेलबाट आपसी भाइचारको सम्बन्ध पनि मजबुत बन्ने र युवाहरुलाई खेलकुद प्रति आर्कषित गर्दा युवा कुलतबाट बच्ने मन्त्री के.सी.ले जनाए ।
    कार्यक्रममा नगरको सानको रुपमा आयोजना हुने यस्ता प्रतियोगितमा धेरैलाई सहभागि गराउनु पर्ने प्रदेश सभा सदस्य अर्जुन कमार के.सी.ले बताए । खेललाई सभ्य रुपमा सम्पन्न गर्न नगरले गरेको लगानीलाई उचित प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । प्रतियोगितामा महिला खेलाडी विच पनि प्रतिष्पर्धा रहेकोले यस क्षेत्रका खेलाडी युवतीहरुलाई पनि खेलको माध्यमको जोड्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिए ।
    गत बर्षबाट सुरु भएको मेयर कप प्रतियोगिताका दोस्रो चरण आइपुग्दा केहि परिमार्जित भएको पाइएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए । मेयर कप प्रतियोगितामा आगामी बर्ष देखि अन्य खेलहरु पनि समेट्नु पर्ने प्रमुख अधिकारीले बताए । खेलमा पुरुष तर्फ १० टिम र महिला तर्फ ८ टिम रहेको आयोजकले जनाएको छ ।
    जनप्रतिनिधी भर्सेज पत्रकार
    मेयर कपको उद्घाटनमा जनप्रतिनिधी र स्थानिय पत्रकार विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नगर प्रमुख नेत्रराज अधिकारीको कप्तानीमा जनप्रतिनिधीको टिम मैदानमा उत्रिएको थियो भने अकोराव प्रदेश नं.५ का उपाध्यक्ष राजु खरालको कप्तानीमा पत्रकारको टिम भिडेको थियो ।
    मैत्री पूर्ण भएको खेलमा २÷२ को बराबरीमा खेल सम्पन्न भएको छ । खेलको पहिलो हापमा पत्रकार चिन्ता परियारको पासमा पत्रकार दिपक के.सी.ले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने जनप्रतिनिधीको आक्रामक प्रर्दशनी रहेको थियो खेलको दोस्रो हाफमा लगातार २ गोल गर्दै जनप्रतिनिधीले अग्रता लिएका थिए । खेलमा प्रदेश नं. ५ का प्रदेश सदस्य अर्जुन कुमार के.सी.को प्रवेश संगै पत्रकारलाई जनप्रतिनिधीले दवाव राखेका थिए । खेलको अन्तिम ५ मिनेटमा दोस्रो गोल गर्दै पत्रकारको टिम बराबरीमा आएको हो ।

    Advertisement

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • २.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ४.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ७.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ८.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation