• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

राष्ट्रपति चुरे संरक्षण गर्न वाणगंगा नगरपालिकाका लागी करोड विनियोजन ।।


  •   शुक्रबार, चैत २९, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    राजेन्द्र खनाल,कपिलवस्तु। नेपाल सरकारको संघिय सरकार तथा राष्ट्रपति चुरे संरक्षणले कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका विभिन्न योजनाको लागि १ करोड ५० लाख बजेट विनियोजन गरको छ । जसमध्ये १ करोड २० लाख रकम नदि कटान क्षेत्र संरक्षणका लागि, २० लाख रकम खहरे गल्छी संरक्षणका लागि र १० लाख रकम वाटर रिर्जभको लागि विनियोजन भएको वाणगंगा नगरपालिकाका नगर प्रवक्त विष्णु पौडेलले बताउनुभयो । सो मध्ये नगरको वडा नम्बर ७ मा नदि कटान क्षेत्रमा तटबन्ध निर्माणका लागि ८० लाख बजेट विनियोजन गरेको छ । जिल्लाको वाणगंगा नगरपालिका भित्रका विभिन्न क्षेत्रमा नदि कटानको जोखिम रहेका क्षेत्रमा तटबन्ध निर्माणका लागि संघिय सरकारले १ करोड २० लाख रकम विनियोजन गरेको थियो । कुल रकम मध्येबाट वडा नम्बर ७ को कोईली नदिले कटान गर्ने क्षेत्र अन्र्तगतको धैरेनीडाँडा र कोईली बनगाई नदि क्षेत्रको पश्चिमी भेगमा तटबन्ध निर्माणका लागि सो रकम विनियोजन भएको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो । स्थानिय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछिको यो योजना सबैभन्दा ठूलो योजना भएको पनि वडा अध्यक्ष गिरीले बताउनुभयो । वडाको कुल बजेट भन्दा पनि ठूलो याजना भएकाले नदि कटानका कारण हरेक वर्ष जोखिमका साथ जिवन निर्वाह गरेका नदि क्षेत्र आसपासका नागरिकहरुको समस्य अब समाधान हुने उहाँले विश्वास लिनुभएको छ । विशेष गरी धैरेनीडाँडा, कोईली बनगाई र लक्ष्मणघाट क्षत्रका खेतियोग्य जमिन कटानीको जोखिम पनि यो योजनाले समाधान गर्ने भएको छ । विनियोजित रकमले करिब २ सय मिटर नदि क्षेत्रमा तटबन्धको काम हुने अनुमान गरिएको छ । इन्जिनियरबाट इस्टिमेट लिएपछि आधिकारीक थाहा हुने भए पनि २ सय मिटर भन्दा कम नहुने वडा अध्यक्ष गिरीले बताउनुभयो । बर्षेनी नदि क्षत्रमा डुबान र खेतियोग्य जमिनको कटानीको समस्या बेहोरीरहेका वडाबासी यो योजनाले खुसी भएका छन् ।

    त्यस्तै विनियोजित बजेट मध्ये ४० लाख रकम वडा नम्बर ५ को वाणगंगा नदिले कटान गर्ने खुटेनी क्षेत्रमा तटबन्ध निर्माण हुने भएको छ । खहरे गल्छि संरक्षणका लागि विनियोजित २० लाख रकमले वडा नम्बर ९ क्षेत्रको खहरे गल्छि संरक्षणमा लगानी हुने भएको छ । त्यस्तै वडा नम्बर २ को नन्दनगर क्षेत्रमा वाटर रिर्जभ निर्माणका लागि १० लाख बजेट विनियोजन भएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभएको छ । यो सँगै संघिय सरकारको राष्टपति चुरे संरक्षण अन्र्तगत नगरका अन्य क्षेत्रमा पनि बजेट नगरपालिकामा आएको नगरपालिकाले जनाएको छ ।

    शुक्रबार, चैत २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation