• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

मिटरबाट पानी प्रयोग गर्ने नगरको पहिलो वडा बन्यो राजिमे


  •   बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची।
    अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा न १ स्थित राजिमे गाउँ मिटर प्रणालीबाट पानी प्रयोग गर्ने पहिलो वडा रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन । बिहिवार राजिमेमा राजिमे लिफ्ट खानेपानीको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले सो कुरा बताएका हुन। साथै बेल्वासेले पानीको सहि सदुपयोग गरि तरकारी खेतीगरि मनग्य आम्दानी लिनसक्ने समेत बताउनुभएको थियो। कार्यक्रममा मन्तव्य राख्नेहरुमा समाजसेवी सागर केसि ,झविला थापा ,कविराम खनाल भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल,२ का अध्यक्ष बुध्दी बहादुर थापा ४ का अध्यक्ष बाबुराम सुनार ५ का अध्यक्ष तुल्सिराम बेल्वासे ६ का अध्यक्ष झविलाल बन्जाडे भुमिकास्थान नगरपालिकाका लेखा अधिकृत ठाकुरकुमार श्रेष्ठ भुमिकास्थान नगरपालिका कार्यालयका इन्जिनियर कुलानन्द बन्जाडे स्थानीय मानवहादुर कुवर लगायतले मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रम राजिमे लिप्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष नुमानन्द वेल्वासेको अध्यक्षता उपभोक्ता समितिका उपाध्यक्ष रमेस भण्डारीको स्वागत मन्तव्य र भुमिकास्थान नगरपालिकाका सव इन्जिनियर भुपाल पुनको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रम भुमिकास्थान नगरपालिकाको २६ लाख र स्थानीयको ७ लाख जनश्रमदान गरि कुल तेत्तीस लाख रुपैयाँको लागतमा योजना सम्पन्न भएको हो लिफ्टबाट भुमिकास्थान नगरपालिका वडा न १ राजिमेका कुल ६८ घर लाभान्वित भएका छन साथै स्थानीयले करिब दुई दसकको चाहाना पूरा भएको भन्दै खुसी ब्याक्त गरेका छन ।

    Advertisement

    बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...