• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

तपाईले नेतृत्व गरेको जिल्लामा कति स्थानीय , संघ र प्रदेश निर्वाचन जिताउनु भयो?:शाह


  •   बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
  • काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले जिल्ला सभापतिहरुले गरेको काठमाडौं भेलाको बारे टिप्पणी गर्दै तपाईले नेतृत्व गरेको जिल्लामा कति स्थानीय , संघ र प्रदेश निर्वाचन जिताउनु भयो भनेर प्रश्न गरेका छन। देउवा निकट मानिने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष शाहले बिहीवार आफ्नो सामाजिक संजल फेस्बुक मार्फत जिल्ला सभापतिहरुले अहिलेसम्म आउदा निर्वाचन समिक्षा गर्नु भयो कि नाई भनेर पनि प्रश्न गरेका छन। उनले स्थानीय र संघ निर्वाचनको रिजल्ट पछि पार्टी सुधारका लागि हरेक जिल्लाले के गरे भनेर पनि प्रश्न गरेका छन। यस्तो थियो शाहको जिल्ला सभापतिहरुलाई प्रश्न

    Advertisement

    जिल्ला सभापती ज्यूहरू ,
    जय नेपाल !!

    तपाईहरूको ज़बरजस्त जमघटको सफलताको शुभकामना !!
    तपाईहरू संग आम कांग्रेस कार्यकर्ताहरूका केही जिज्ञासाहरू छन ति जिज्ञासाको उत्तर पनि यो भेलामा खोज्नु होला भन्ने अपेक्षा छ !

    * गत निर्बाचनमा तपाईले नेतृत्व गरेको जिल्लामा कति स्थानीय , संघ र प्रदेश निर्वाचन जिताउनु भयो ? अली मेहनत गरेको भए ? वाँ केहि आन्तरिक समस्या मिलाएको भए रिज़ल्ट अली राम्रो आऊँन सक्थ्यो होला ? ज़िल्ला पार्टीको सबै पक्ष राखेर समीक्षा गर्नु भयो ?

    * स्थानीय र संघ निर्वाचनको रिज़ल्ट पछि पार्टी सुधारका लागी के के योजना र कार्यक्रम संचालन गर्नु भयो ? कतिवटा बैठक राखनु भयो ? ज़िल्लामा सबै पार्टीपंती एकजुट बनाएर परिचालन गर्नु भएको छ ?

    * कांग्रेसको सबै भन्दा ठुलो समस्या गुटबन्दी हो जसका कारण पार्टी एकढीक्का भएर परिचालन हुदैन ! आफनो जिल्लामा आफु संग असहमत पक्षसंग कतिको छलफल परामर्श र सहकार्य गर्ने गर्नु भएको छ ?

    * भात्री तथा शूभेच्छुक संस्थाहरूको अवस्था के छ ? सबै भात्री संस्थाका गाऊँ नगर वार्ड समितिहरू बनाउनु भएको छ ? पार्टीको लक्ष निर्धारण सहित ति भात्री संस्थाहरूलाई बैठक बोलाएर छलफल परामर्श संगठन निर्माण र मिशन सहित परिचालन गर्नु भएको छ ?

    * २०७२ भूकम्पको बेला नुवाक़ोट जिल्लामा पार्टीको आंतरिक़ झगड़ाका कारण अर्का पक्षलाई समाप्त गर्न ग़लत प्रचारबाज़ी गरेर नुवाक़ोटको ब्यक्ति पार्टी मात्र होईन देशभरको कांग्रेसलाई बदनाम ग़राइयो ! जस्तापाता काण्डका रुपले त्यो कुख्यात हुन पुग्यो त्यसको सत्यतथ्य पनि ठमेल बैठकमा खोज्नु होला !

    * आगामी निर्वाचनमा आफनो ज़िल्लामा कांग्रेसलाई जिताउन के के विकाश निर्माण , रोज़गारी , सामाजिक , धार्मिक , पर्यटकिय मुद्दाहरू पहिचान गर्नु भएको छ ? गत निर्वाचनमा क़ुन क़ुन तह कति मतले पराजित भएको थियो त्यसलाई जीतहासिल गर्न छलफल , परामर्श र योजना निर्माण गर्नु भएको छ ?

    * पहिले आफुले गर्नु पर्ने काम र ज़िम्मेवारीको समीक्षा गर्नुस ! लड़ाई भित्र होईन बाहिर छ ! आँखा खोलेर हेर्नुहोस ! अहिले पार्टीमा आन्तरिक झगड़ा होईन एकताको खाँचों छ ! तिललाई पहाड़ बनाउने काम नगर्नुहोस !

    * घर जलाएर खरानी ताप्ने प्रबृतिको अन्त गर्नुस ! जो अगूवा ऊहि बाटो हगुवा जस्तो नगरौ ! पार्टी शभापतीलाई घेराबन्दी गरेर पार्टी बलियो बनाउछु भन्ने जग हँसाई बन्द गरौ ! हार्दिकता सहितको आंतरिक एकता र आत्म अनुशासन सहितको सहकार्यको अठोट बोकेर ज़िल्ला फर्कीनुस ! सफलताको शुभकामना !!

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation