• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

सरुमारानीमा तमु भाषा, लिपि, संस्कार र सस्कृति जोगाउन प्रशिक्षण


  •   बुधबार, चैत २०, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । तमु समुदायको मातृभाषा र लिपीलाई प्रवद्र्धन र विकास गर्न सहयोग पुग्ने उदेश्यले तुम समुदायको मातृभाषा र लिपि सस्कार सस्कृति संरक्षणका लागि तमु खेमा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    सरूमारानी गाउँपालिका काे अार्थिक सहयाेग तथा तमु ह्युल छाेंज धिं गुरूङ राष्ट्रिय परिषद सरूमारानि गाउँपालिकाकाे अायाेजनामा सरुमारानी २ को रत्ने स्थित धुलिखार सामुदायिक वन उपभाेक्ता समितिकाे सभाहलमा सम्पन्न भएको हो।

    समापन कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छाेंज धिं, गुरूङ राष्ट्रिय परसषदका केन्द्रिय सदस्य जिएस गुरूङले शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सस्कृति हराउछ, सस्कृति हराए जाति वा मान्छे हराउने बताउँदै उनले भने “तमु जातिकाे जिवन्तन्ताकाे लागि तमु शास्त्र, संस्कार र सस्कृति पुर्नर्जागरण अपरिहार्य छ”

    उहाँले भन्नुभयो “विभिन्न समुदायका भाषा, संस्कार र लिपी राष्ट्रको सम्पती भएकाले संरक्षण र संम्बद्र्धन गर्ने दायित्व राज्यको हुनुपर्दछ” प्रशिक्षणले तमु समुदायको मातृभाषा र लिपीलाई प्रवद्र्धन र विकास गर्न सहयोग पुग्ने विश्वास छ।

    प्रशिक्षक रूपमा अाउनु भएका तमु ह्युल छाेंज धिंका प्हे ताँ ल्हुँ ताँ विभाग प्रमुख ठाकुरजंग गुरूङले तमु जातिकाे उत्पति, नाै महागुरूहरू र १२ खे र ७ माँङी काे विषय र तमु चाडहरू र मनाउने विधि र प्रकृया, तमु जातिकाे जन्म र मृत्युु संस्कार, तमु जातिमा माईति र मावलिकाे महत्व लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
    तमु ह्युल छाेंज धिं प्रदेश न. ५ का अध्यक्ष खुम बहादुर गुरूङ, दलित उत्थान समितिका संयाेजक पुर्ख सिंह सुनार लागयतले अाफ्ना भनाईहरू राख्नु भएकाे थियाे । तमु ह्युल छाेंज धिं सरूमारानी गा. पा. का अध्यक्ष डण्ड गुरूङकाे अध्यक्षता र समितिका काेषाध्यक्ष राजकुमार गुरूङले गर्नु भएकाे प्रशिक्षण कार्यक्रममा गाँऊपालिकाकाे ६ वटै वाडमा वसाेवास गर्ने ६० जना भन्दा बढी तमुहरूकाे रहेकाे थियाे ।

    राज्यभित्र बस्ने सबै समुदायको मौलिक पहिचानलाई संरक्षण र विकास गर्ने दायित्व राज्यको भएकाले यसमा राज्य संयन्त्रले विशेष ध्यान दिनु पर्ने पनि देखिन्छ ।

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...