• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्छ ः सांसद केसी


  •   बुधबार, चैत २०, २०७५ मा प्रकाशित
  • हुरी पिडितलाई सहकारी सहयोग
    माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा
    प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले सहकारीको लगानी उत्पादमुलक क्षेत्रमा हुनुपर्ने वताएका छन । वचत र ऋणको कारोवार मात्र नगरी सहकारीहरुले नागरिकालाई आत्मनिर्भर बनाउन विभिन्न क्षेत्रमा लगानी लगाउन आग्रह गरे ।
    कपिलवस्तुको चन्द्रौटामा आयोजित ६२ औ राष्ट्रिय सहकारी दिवशको अवशरमा शन्ति पद यात्रा पश्चात भएको कार्यक्रमलाई सम्वोधन गर्दै केसीले यस्तो वताएका हुन । सहकारीहरुले राष्ट्रलाई समृद्ध बनाउन सक्ने भन्दै रोजगारीको सिर्जना पनि सहकारी वाटै हुने दावी गरे । उनले भने –“सहकारीले सामान्य ऋण वढेर होइन एक ठाउ लगानी गरौ जसवाट उत्पादन होस, रोजगारीको सिर्जना होस र देशको पुजि निमार्णमा साहायता होस” ।
    वारा र पर्सामा प्रकृतिक प्रकोप वाट ज्यान गुमाएका प्रति श्रदान्जली व्यक्त गर्दै सहकारी संजालले सहयोग उठाएर राहत प्रदान गर्ने तयारी गरेकोमा धन्यवाद दिए ।
    कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नक्कली सहकारीलाई बन्द गराउनुपर्ने वताए । सहकारीमा नाममा केहि सहकारीहरुले गैरकानुनी काम गरेको हुनाले त्यस्ता सहकारी लाई यस ठाउमा राख्न आवश्यक नरहेको वताए । शिवराज नगरपालिकामा करिव ३० वढी सहकारीहरु सकृय रुपमा काम गरिरहेकोले सहकारीको कामलाई नगरपालिकाले मुल्याङकन गर्नेै वताए । गाउँ गाउँ वाट थोरै रकम संकलन गरेर ठुलो पुजि बनाई रोजगारी मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । कृषिलाई प्रथमिकता दिएरमा सहकारीले नगरपालिकालाई समृद्ध बनाउ सक्ने जिकिर गरे ।
    त्यस्तै सहकारी दिवशको अवशरमा शिवराज सहकारी सञ्जालले विपतका लागी सहकारी भन्ने नारा सहित सहयोग संकलन गरेको छ । वुधवार चन्द्रौटा शसस्त्र चोकवाट सुरु भएको सहयोग अभियान वाट ९४ हजार ३ सय ५७ रकम संकलन भएको सञ्जालका अध्यक्ष दमन भाटले वताए । संकलन भएको रकम पिडित सम्म पुर्याउने भाटले जनाए ।
    कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य वसन्त अर्याल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापती विष्णु खतिवडा, वडा अध्यक्षहरु,नगर भित्र रहेका सहकारीका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation