• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले गर्यो बार्षीक समिक्षा गोष्ठी


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान। महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले सोमबार प्युठानको बड्डडाडामा बार्षीक समिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । सस्थाले आर्थिक बर्ष २०७४⁄०७५मा गरिएका कार्यक्रमहरुको समिक्षा गरेको हो ।लघु बित्त क्षेत्रको बित्तिय कारोबारलाई व्यबस्थित र पारदर्शी बनाउनका साथै यस्ले प्रदान गर्ने सेवासुविधा र शाखाका हाल सम्मको अबस्थाको जानकारी दिन गोष्ठि आयोजना गरिएको शाखा प्रवन्धक राजीव योगीले बताए। उनले तेस्रो केन्द्र अन्तर्गतका प्रमुख तथा उपप्रमुखहरुको सहभागीतामा कार्यक्रम गरिएको जानकारी दिए। सरुमारानी,माण्डवी र ऐरावती गाउपालिकालाई कार्यक्षेत्र बनाएको महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडका हाल एक हजार दुई सय १४ सदस्य छन। त्यस मध्ये ६ सय जनाले ब्याबसायमुखी कर्जा सुविधा लिएको योगीले जानकारी दिए। उनका अनुसार उद्यम बिकास कार्यक्रम अन्तर्गत कृषि र पशुपालनका लागी ७९ जना सदस्यहरुले संस्थाबाट कर्जा सुविधा लिएका छन। त्यस्तै बिपन्न एवं गरिव परिवारका दुई जना बालबालिकालाई संस्थाले निशुल्क अध्यापन गराईरहेको छ। उनिहरुलाई कक्षा १२ सम्म संस्थाले अद्यापनमा सघाउने समेत जानकारी दिइयो। समिक्षा गोष्ठीमा उत्कृष्ट्र केन्द्राध्यक्ष,उत्कृष्ट्र उध्यमी र उत्कृष्ट्र कर्मचारीहरुलाई सम्मान गरिएको थियो। सरुमारानी गाउपालिका वडा नम्बर ३ कि वडा सदस्य राधिका बिकको प्रमुख आतित्थ्यता र वडा नम्बर ४ कि वडा सदस्य कल्पना बिकको बिशिष्ट्र आतिथ्यता रहेको कार्यक्रममा संस्थाका जनशक्ती व्याबस्थापन तथा सेवा बिभाग प्रमुख पवन योगी,ग्राहक सेवा बिभाग प्रमुख यमला गौतमको आतित्थ्यता रहेको थियो । कार्यक्रमको संचालन ईलाका प्रवन्धक पुष्प गुरुङले गरेका थिए।

    Advertisement

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...