• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

जनप्रतिनिधीका घरमा अनुदानका गाई


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • कामना डेली, अर्घाखाँची। अर्घाखाँची जिल्ला भुमिका स्थान नगरपालिका वडा न.५ का वडा कार्यालयले कृषित तर्फ किसानका लागि दिइने भनि खरीद गरिएको ५ वटा गाई मध्य ३ वटा गाई मात्र किसानलाई बितरण गरिएको छ ।बिष्णु बन्जाडे,चुरामणि भन्डारी,पशुपति बन्जाडे वडा कार्यालयबाट अनुदान स्वरुप गाई पाएका छन । वाँकी २ वटा गाई मध्ये १ गाई वडा अध्यक्ष तुल्सीराम बेल्बासे र १ गाई वडा सदस्य शिब बन्जाडेले नै आफै राखेको स्थानिय बासिले गुनासो गरेका छन । वडा कार्यालयले कृषकलाई अनुदान स्वरुप गाइ खरिदका लागि रु ३ लाख छुटा्इएको थियो । सो रकमबाट किसानलाई थोरै भए पनि टेवा पुराउने उद्देश्यका साथ रकम बिनियोजन गरिएको थियो ।

    Advertisement

    वडा अध्यक्ष बेल्बासेले केहि समय अंगाडी खेलकुद मैदानमा काम गर्ने मजदुर रामु केसिले काम गरे बापत पाउनु पर्ने ज्याला माग्न जाँदा वडा कार्यालय मै वडा अध्यक्ष बेल्बासेले कुटपिट गरेका थिए सो घटनालाईजिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मिलापत्र गराएको थियो । यतिबेला वडा अध्यक्ष बेल्बासे प्रति स्थानियहरु समेत असन्तुष्टी रहेका छन । उनले हरेक कृयाकलापमा पुर्वाग्राही राख्ने तथा आफ्ना कार्यक्रता पोच्छने काम मात्र गर्ने गरेको आरोप उनिमाथी लाग्ने गरेको छ । स्थानिय जनप्रतिनिधी भए पछि काम गर्न सजिलो हुने अपेक्षा गरेका स्थानियहरु वडा अध्यक्षको ब्यवहार पछि निरास बनेका छन ।

    वडा अध्यक्ष बेल्बासेले सामाजिक काममा अरुलाइ कार्यबिधीका कुरा गर्ने तर आफुले भने ब्यापक उल्लघन गर्ने गरेका छन । जनप्रतिनिधी भएका ब्यती बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष हुन नपाउने भए पनि उनले स्थानिय जनप्रिय माबिमा ब्यवस्थापन समितीको अध्यक्षको पदबाट समेत राजिनामा दिएका छैन भने बिद्यालयमा समय समेत नदिने र पद पनि नछाड्ने गरेको स्थानियहरुको आरोप रहेको छ । उता वडा अध्यक्ष बेल्बासेले वडा बाट गाई बितरण भएको सत्य भएको जानकारी दिँदै शिब बन्जाडे लाई दिएको तर आफुले नराखेको बताउनु भयो ४ वटा मात्र गाई आएको एउटा आउन बाँकी रहेकोले लाने किषान तयार नभए आफै राख्ने बिचारमा रहेको बताउनु भयो । बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षको समय सकिएको बताउदै अब नँया समिती बन्ने बेल्बासेले बताउनु भयो ।

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ३.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ४.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ५.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ७.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ८.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation