• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

प्युठान अस्पतालको ल्याब अस्तब्यस्त: जनताले पाए सास्ती


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • बोम बहादुर परियार, प्युठान । प्युठान अस्पतालमा प्रयोगसालाको काम अस्तब्यस्त हुदां बिरामिहरुले दुख भोग्नु परेको छ । सामान्य उपचार गराउन आएका दुरदराजका बिरामिहरु ल्याबमा कुनै पनि जाँच गराउन खोज्दा बिहान १० बजे दिएको स्याम्पलको रिपोर्ट चार बजेसम्म पाउदैनन ।गाडी भाडा र उपचार खर्च बोकेर अस्पतालसम्म उपचार गराउन आएका बिरामिहरुले साझ सम्म रिपोर्ट नपाउनाले घरजाने मेसो एतै टुंगिन्छ र गोजिपनी बुङ्गिन्छ । अर्खा रजवारा स्वाउलिबाङ लिबाङ दाङबाङ लगायत प्युठानका धेरै दुरदराजका बिरामिहरुले अहिले एस्तो समस्या भोगिरहेका छन । प्युठान ओखरकोटकि ७४ बर्सिय वृद्ध भाइरती पोख्रेल आईतबार बाथरोग जाच गराउन प्युठान अस्पताल आएकी थिईन ।उनले भनिन “मैले बिहान १० बजे रगत जाँच गर्न दिएको हु ,चार बजेसम्म फिपोर्ट पाएको छैन ,घरजाने गाडी पनि छुट्यो ,पैसापनी सकियो कसरी घर जाने समस्यामा छु , साथै उनले भनिन घरमा नानातिनाहरु छन साझ जसरी पनि पुग्नु पर्छ तर अब एतै बास खोज्नु पर्ने अबस्था भयो । तेस्तै प्युठान मर्काबाङ लेखका जीवन पुनले पनि समयमै ल्याब रिपोट नपाउनाले धेरै कुराको घाटा बेहोर्नु परेको बताउछन । कतिपय बिरामिहरुले त रिपोर्ट नै लग्दैनन रिसाएर घरतिर फर्किन्छन ।
    प्रयोगसाला कर्मिहरुले पटक पटक अस्पताल प्रसासनलाई कर्मचारी चाहियो भन्दै निबेदन लेख्दा पनि अहिलेसम्म प्रसासनले कुनै सुनुवाई नगरेको प्रयोगसालाकर्मिहरुको भनाई छ । ल्याबमा कर्मचारी पनि कम र पछिल्लो समयमा स्वास्थय बिमा गराएका बिरामिहरुको चापले समयमा नतिजा दिन नसकेको उनिहरुको भनाइ छ । रोल्पा ,गुल्मी, अर्घाखाँची लगाएत छिमेकि जिल्लाका बिरामिहरु समेत हेर्नू परेकोले एस्तो समस्या आएको उनिहरुको भनाई छ । पहिलेको तुलनामा ल्याबको जाँचपनि बढेको र कर्मचारी अभाबका कारण पनि एस्तो समस्या आएको प्रयोगसाला कर्मिहरुले बताए ।
    साथै गत साउन यता अतिरिक्त काम गरेबापत आफुले पाउने सेवासुबिधा तथा पारिसर्मिक समेत नपाएको उनिहरुको गुनासो छ ।
    अस्पतालमा ओ जे टि गर्न आएक बिध्यार्थी हुदा काम गर्न केही सहज भएको र अहिले उनिहरु पनि नहुदा झन समस्या निम्तिएको बताउछ । साथै अस्पतालको प्रयोगसाला अब्यबस्थित हुदा प्रसासनले कुनै ध्यान दिएको छैन । जाँच गराउने दिशा पिसाब समेत खुल्ला ठाउमा राखेर काम गर्नुपर्ने बाध्यता प्युठान अस्पतालमा देखिएको छ । त्यसको असर कुनैपनी समयमा महामारिको रुपमा नफैलिएला भन्न सकिन्न ।

    Advertisement

    तेस्तै जिल्ला अस्पताल प्युठानका निमित्त प्रमुख डा सेसराज घिमिरेले “अस्पतालमा दरबन्दी पूरा छ बिरामिको चाप ह्वात्तै बढेको हुदा एस्तो समस्या आएको बताउनु भयो । साथै दर्बन्दिको लेखापाल नभएर अर्को अफिसको लेखापाल आएर काम गर्नु पर्दा समयमै अतिरिक्त काम गरेको पारिस्रमिक दिन नसकेको घिमिरेले बताए । साथै अस्पताल अहिले प्रदेस मातहतमा चल्छ प्युठान मा भएको हुनाले सबै प्युठानि बासी र नगरपालिकाको विशेष दाईत्व रहने हुदा अस्पताल ब्याबस्थापनमा सबैको ध्यान जान जुरुरी भएको उहाको भनाई छ । बिरामिहरुले दैनिक एस्तो समस्या भोगिरहदा सम्बन्धीत निकाएको ध्यान कता छ ,,,? यो प्रस्न नागरिक समाजले गरेका छन । स्वास्थय सस्थामा एति ठूलो लापरबाही हुदा समेत किन त्यो निकाए मौन छ छिटो भन्दा छिटो ध्यान जावस ।

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation