• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

पानीको उत्पन्न संकटप्रति उपभोक्ताको चिन्ता


  •   शनिबार, चैत ०९, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,देउखुरी । पानीको मुहान र स्रोतको उपयुक्त संरक्षण हुन नसके अबको केहि बर्षमा पानीको संकट उत्पन्न हुनेप्रति चिन्ता ब्यक्त गर्न थालिको छ । २६ औ बिश्वपानी दिबसको अबसरमा लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले आयोजना गरेको पानीको महत्व बिषयक अन्र्त्क्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । पानीको स्रोत घट्दैछ ,जनसख्या र बस्ति प्रतिदिन बाक्लीदै छ,बन जंगल प्रत्येक दिन नासिदैछ । पानीको मुल सकिरहेका छन् । अब यसको बयबस्थापन कसरी गर्ने हो यो चिन्ताको बिषय बनेको छ । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघ प्रदेश पाचका अध्यक्ष केपि घिमिरेले अब बेलैमा पानीको स्रोतको संरक्षण तर्फ ध्यान दिन नसके दाङमा पानीको हाहाकार हुने बताए । लमही जेसिजका अध्यक्ष शिबशंकर गुप्ताले पानी बीना कुनै प्राणि र जिबजन्तुको जिबन नरहने,उर्जा जिबन र जगत सग पानिको महत्व अनोन्याश्रीत रहेको बताए । त्यस्तै होटल ब्यबसायी समितिका अध्यक्ष हिमन्त पाण्डेयले पानी जोगाउन सकेमात्र आफुहरु जोगिन सक्ने भएकोले पानीको महत्व बुझेर त्यसको संरक्ष्ण गर्न जनचेतना जगाउन आबश्यक रहेको बताए । लमही नगरपालीकाका उपप्रमुख देबका बेलबासेले स्थानिय रुपमा रहेका पानिका स्रोतहरुलाई संरक्षण गर्न बृक्षारोपण गर्ने देखि जागरणको काम र आम उपभोक्तालाई सर्बसुलभ तरिकाले स्वच्छ पानी उपलब्ध गराउन नगरपालिकाले सरोकारवाला सग सहकार्य गरेर अगाडी बढ्ने आश्वासन दिएकी छन् । लमही नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुबास न्यौपानेले आफ्नो वडाबासिहरुलाई सर्ब‘सुलभ पानीको आपूर्तिका लागी परेको बताए । लमही खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाका उपाध्यक्ष लिला शाहको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती अचल सार्बजनिक यातायात ब्यबसायि समितिका प्रतिनिधि,लमही खानेपानीका कोषाध्यक्ष जगबहादुर चौधरी ,सदस्यहरु बासुदेब गौतम, श्याम कुमारी भुषाल पोख्रेल, सिता शाही, कार्यालय सचिब भगबती प्रसाद चौधरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका सचिब सनम पौडेलले गरेका थिए । यसैबिच बिश्व पानि दिबसको अबसरमा लमहीको बसपार्कमा यात्रुहरुलाई लमही खानेपानीले शुक्रबार दिनभर खानेपानी सेवा उपलब्ध गराईको थियो । सार्बजनिक स्थलमा पानी राखेर आम सर्बसाधारण र उपभोक्तालाई लमही खोपानिले खानेपानि सेवा प्रदान गरिएको हो । सन १९९३ मार्च २२ तारिखका दिन सयुक्त राष्ट्रसघको महाशभाले मार्च २२ तारिखलाई बिश्व पानी दिबसको रुपमा मनाउने निर्णय भए अनुसार पानी दिबस मनाउन थालिको हो ।

    Advertisement

    शनिबार, चैत ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation