• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जनउत्थान लघुवित्त विकास बैंकको ३१औं शाखा प्युठानको सरुमारानीमा


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान। जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले प्युठानको सरुमारानी गाउँपालिका ४ बड्डडाडामा शाखा संचालनमा ल्याएको छ । केन्द्रीय कार्यालय बुटवलमा रहेको जनउत्थानले ३१औं शाखा प्युठानमा एककार्यक्रम गरी वित्तिय कारोबारको औपचारिक शुरुवात गरेको हो । यद्धपी शाखाले गत बर्ष देखि नै बित्तिय कारोबार गर्दै आएको थियो। उद्घाटन कार्यक्रममा सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले दिप बालेर शाखाको शुभारम्भ गरेका थिए । शाखाको उद्धघाटन गर्दै उनले संस्थाबाट लिएको कर्जालाई सहि ठाउमा उपयोग गर्नुपर्ने सुझाब दिए।

    Advertisement

    सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा

    कर्जालाई आर्थिक उर्पाजन र उत्पादन संग जोड्न सके आर्थिक स्तर वृद्धि हुने उनको भनाई थियो।कार्यक्रममा बैंकका संचालक अध्यक्ष बाबुराम वि.क.ले जनउत्थानले त्यस भेगका महिला दिदिबहिनीहरुलाई उधमशिल बनाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन ठूलो भुमिका खेल्न सक्ने बताए। बैंकका कार्यकारी प्रमुख श्रीराम पोख्रेलले बैंकका बारेमा आफ्ना भनाईहरु राख्नुका साथै विपन्न वर्ग लगायत दलित र पिछडिएका महिलालाई यस बैंकले बढि प्राथमिकता दिएको जानकारी दिए । बैंकका संचालक रेवन्त बिश्वकर्माले लघुवित्तले प्रदान गरेको वित्तिय सहयोगले ग्रामीण महिलाहरुमा ल्याएको आर्थिक परिवर्तन र त्यसले दिलाएको आत्मसम्मानका विषयमा चर्चा गर्दै सम्बृद्धिको पहिलो सर्त उद्यमशिलता नै भएको उल्लेख गरे । हाल १९ जिल्लामा आफ्नो कार्यक्षेत्र बिस्तार गरिसकेको यश संस्थाको समुहमा आवद्ध सदस्य ३२ हजार जना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। यश मध्ये १८ हजारले संस्थाबाट कर्जा लिएर उध्यम तथा ब्याबसाय संचालन गरेको संस्थाले बताएको हो। बैंकको यो सहित ३१ वटा शाखा छन्। हाल सम्म बैंकले १ अर्व २७ करोड लगानी गरेको छ। समुहका सदस्यबाट जम्मा हुन आएको बचत ३४ करोड रहेको समेत कार्यक्रमका अबसरमा जनाईयो। सरुमारानिको केन्द्र बड्डडाडामा स्थापना गरिएको शाखाले प्युठानको सरुमारानी सहित दाङको बङ्गलाचुली गाउपालिका र अर्घाखाँचिको शितगंगा नगरपालिकामा समेत सेवा बिस्तार गरि बित्तिय कारोबार गर्दै आएको शाखा प्रमुख जगत बिश्वकर्माले बताए। शाखा उद्धघाटन कार्यक्रममा सरुमारानी गाउ कार्यपालिका सदस्य टंक सुनार, गाउँ कार्यपालिका सदस्य एवं बन तथा बिपद ब्याबस्थापन समिती संयोजक मोहम्मद हलिम हलुवाई, वडा नम्बर ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमै, गाउपालिका उपाअध्यक्ष मिना सोमै लगायतले आ-आफ्नो धारणा राखेका थिए।कार्यक्रमका अतिथीहरुलाई संस्थाका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...