• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

बालविवाह र दाइजो प्रथा अन्त्य गर्न सोच बदल्न आवाश्यक


  •   मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। मधेशको रोगको रुपमा रहेको बालविवाह र दाइजो प्रथालाई अन्त्य गर्नका लागि आवाज उठन थालेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा बालविवाह तथा दाईजो प्रथा सम्बन्धी सामुदायिक सम्वाद कार्यक्रम बोल्ने वक्ताहरुले बालविवाह र दाइजो प्रथा अन्त्य गर्न सवै प्रथम सोचमा परीर्वतन गर्नु पर्ने बताएका छन । शिवराज न.पा ४ डकहियामा आयोजित सो कार्यक्रममा बक्ताहरुले बालविवाह र दाइजो प्रथाको खुलेर विरोध गरेका छन ।
    कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले सानो उमेरमा विवाह गर्नले मनसीक र शरीरिक विकासमा समेत असर पर्ने गरेको बताउनु भयो । पहाडको तुलनामा मधेशमा दाइजो प्रथा व्यप्त रहेको उहाको भनाई रहको छ । प्रो पब्लिकको आयोजना शान्ति र सामाजिक सदभाव सुढुणीकरणका लागि संवाद सहजीकरण तथा मेलमिलपा भन्ने नाराका भएको कार्यक्रममा नगर प्रमुख अधिकारीले समाज परिवर्तनको आधार नै बालबालिका रहेकोले शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । दाइजो प्रथालाई न्यूनिकरण गर्न मधेशमा युवाहरु आफै जागरुक हुन जरुरी देखिएको अन्तरपाटी महिला संजाल कपिलवस्तुको पुर्व अध्यक्ष सन्तोषी पाण्डेले बताउनु भयो । पढे लेखेका युवा पुस्ताले दाइजो नलिने शर्तमा विवाह गर्नु पर्दछ ।

    Advertisement

    यसको सुरुवात जो कोही जहाँबाट गरे पनि राम्रो हुने उहाले बताउनु भयो । दाइजो प्रथालाई निमुर्ल पार्न छोरी बचाउ, छोरी पढाउ अभियान चलाउनु पर्ने, कानुनलाई माथीबाटै कडाइ साथ कार्यान्वय गर्नु उनले बताइन । प्रो पब्लिकका संयोजक बाबुराम पौडेलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम अयोजना गरेको बताउनु भयो । आधुनिकताले जति नै काँचुली फेरी पनि भाषणमा जति भट्याए पनि बाल विवहा र दाईजो प्रथा मधेशको घाँउ भएको छ । जसको उपचार अझै भएको छैन बरु अझै बल्झिएको छ । कार्यक्रममा वगा नं ४ का वडाअध्यक्ष सफिक अहमद मुसलमान, स्थानिय पत्रकार, भद्रभलादमी, शिक्षकको सहभागीता रहेको थियो । बालविवाह र दाइजो प्रथालाई न्यूनिकरण गर्न मधेशमा युवाहरु आफै जागरुक हुन जरुरी देखिन्छ । नयाँ कार्यको थालनी अरु कसैले गर्ला भनेर पर्खनु भन्दा मधेशी युवा आफै सुरुवात गर्नु पर्ने देखिन्छ ।

    मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...