• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

बुटवल र ईटहरीबाट  पनि कम्पनी दर्ता गर्न सकिने


  •   सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
  • काठमाडौं। सरकारले चैत पहिलो सातादेखि प्रदेश कार्यालयबाट पनि कम्पनी दर्ताको काम गर्ने भएको छ। कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार, यसअघि काठमाडौंबाट मात्रै हुने कम्पनी दर्ता सम्बन्धि काम अब प्रदेशबाट पनि हुने भएको हो ।

    Advertisement

    बुटवल कार्यालयको लागि बुटवलस्थित पुरानो जनकपुर चुरोट कारखानाको भवनमा कार्यालय राख्ने टुङ्गो लागिसकेको छ। इटहरी कार्यालयको लागि भने भवन भाडामा लिने अन्तिम तयारी भइरहेको कार्यलयले जनाएको छ।

    कम्पनी रजिष्ट्रार कार्यालयका लेखा प्रमुख अजय बर्तौलाले प्रदेश कार्यालयमा ७/७ जना कर्मचारीको दरबन्दी रहने बताए। जसमा उपरजिष्ट्रार १ जना, सहायक रजिष्ट्रार २ जना, नायब सुब्बा १ जना र कम्प्युटर अधिकृत १ जना रहने छन्। कार्यालय सहयोगी र सवारीचालक पनि १/१ जना रहने गरि एउटा कार्यालयको लागि ७ जनाको दरबन्दी स्विकृत भएको हो। बुटवल कार्यालयमा जान ईच्छुक कर्मचारीको नाम स्विकृतीको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाइएको र इटहरी कार्यालयको लागि थप कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयलाई नै लेखिपठाइएको बर्तौलाले जानकारी दिए।
    अर्थमन्त्रालयले प्रदेश कार्यालयको लागि भन्दै ७५ लाख रुपैयाँका दरले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।

    कम्पनी रजिष्ट्रारको कार्यालयमा उपरजिष्ट्रारले १० करोड रुपैयाँ स्थिर पूँजी भएका कम्पनी दर्ता गरिरहेकाले प्रदेश कार्यालयले पनि १० करोड रुपैयाँसम्मका कम्पनी मात्रै दर्ता गर्ने छन्। प्रदेश कार्यालयले हेर्ने कम्पनीका फाइल केन्द्रिय कार्यालयबाट उता लगिने र त्यसपछि नवीकरणका सबै काम प्रदेश कार्यालयबाटै हुनेछन्।

    अनलाईन पेमेन्ट सुरु गरिसकेको कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाखदेखि डिजिटल सिग्नेचर र पूर्ण स्वचालित अनलाइन प्रणाली लागु गर्ने तयारी गरिरहेको छ। प्रदेश कार्यालयमा भने यीनै काम अर्को आर्थिक वर्षबाट मात्रै सुरु गरिने कार्यालयले जनाएको छ।

    सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation