• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ५. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

देवदह महोत्सवमा भरिभराउ दर्शक: अब आउने पालो तपाईको ?


  •   सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
  • ज्योती अदै खाम्चा , देवदह । भगवान गौतमबुद्धको मावलीस्थल रुपन्देहीको देवदहमा जारी पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा आज चौथो दिनपनी दर्शकको ओईरो लागेको छ।शुक्रबार बाट शुरु भएको महोत्सवमा प्रतीकुल मौसमका बाबजुत पनी दर्शकको सहभागिता बढ्दो देखिएको छ । मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक गोपाल ढकालले आईतबार सम्म ७० हजारबढी दर्शकले मेलाको अवलोकन गरेको र १ करोडबढीको कारोवार भएको जानकारी दिए ।

    Advertisement

    मौसम प्रतिकुलता बाबजुत पनी दर्शकले साथ दिएको अध्यक्ष ढकालले बताए । महोत्सवले स्थानीय कृषक,उद्योगी तथा पर्यटन व्यवसायीहरुलाई समेत प्रत्यक्ष रुपमा टेवा पु¥याउने आशा लिएको अध्यक्ष ढकालले बताए । ‘उद्योग ब्यापार कृषि र पर्यटन विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लागेको मेलामा विशेष कृर्षी लाई प्रथामिकता दिएको स्टल दर्ता संयोजक अजय भण्डारीले बताए । स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंक लगायतका ४५ जिल्लाका २ सय ९ स्टलहरु रहेको भण्डारीले बताए ।

    महोत्सको मुख्य आर्कषण ४५ के.जीको ठुलो आकारको खुकुरी भगवान गौतम बुद्धको मूर्ती, सेल्फी डेमो रहेको भण्डारीले बताए । सोमबार लोकदोहोरी गायिका रितु थापा, गायक नविन पौडेल, हास्यकलाकार उज्वल गिरी लगायतका कलाकारले आफ्नो प्रस्तुति देखाएर दर्शकलाई मनोरञ्जन दिए । फागुन २१ गते(मङ्गगलबार)लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायिका भिम’ गरुङ्ग, थारुभाषि गायक श्रीनिवास चौधरी,आधुनिक पप गायक कृष्ण क्षेत्री ,हास्य कलाकार निशान्त कटवाल साथमा डान्स आइडल र अन्तर आमा समह कला प्रतियोगिता लगायतका प्रस्तती रहने सास्कृती संयोजक तेजु अर्यालले जानकारी दिए । महोत्सव यही फागुन २८ गते सम्म सञ्चालन हुने छ ।

    सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • २.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ३.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ४.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ५.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ६.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ७.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ८.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...