• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

प्रदेश २ मा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सुरु


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • धनुषा –प्रदेश २ का सबै पालिकाहरुमा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ योजना सुरु भएको छ ।
    प्रदेश २ सरकारले यो योजना ल्याएको हो।
    मुख्यमन्त्री लालबाबु राउतले आइतबार पत्रकार सम्मेलन गरी याे योजना प्रदेश नम्बर २ अन्तर्गतका आठ वटै जिल्लामा औपचारिक रुपमा शुरु भएको घोषणा गरेका हुन ।

    Advertisement

    महिला सबलीकरण र सशक्तिकरणलाई विशेष प्राथमिकतामा राखेर संघीय सरकारले प्रदान गरेको विशेष अनुदान अन्तर्गत ५० करोड र प्रदेश सरकारको ५ करोड ६० लाख रकममा यो योजना लागू गरेको मुख्यमन्त्री राउतले बताए । फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको छोरी शिक्षा बीमा कार्यक्रमलाई अब प्रदेश २ का सबै पालिकाहरुमा लागू गरिएको मुख्यमन्त्री राउतले घोषणा गरे । महिला सशक्तिकरण अन्तर्गत नयाँ जन्मिने छोरीहरुको शिक्षा बीमा गर्न प्रभु बैंकसँग सम्झौत भइसकेको र अब प्रदेशभित्रको कुनै पनि नगरपालिका तथा गाउँपालिकामा जन्मेकी छोरीलाई प्रदेश सरकारले बीमा गर्ने मुख्यमन्त्री राउतको भनाइ छ । यही योजना अन्तर्गत छोरीहरुलाई साइकल वितरण गर्न टेन्डर खुलिसकेको र प्रदेशका करिब एकसय सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्यमन्त्री राउतले जानकारी गराए । सबै छोरीलाई शिक्षित बनाउन माघ १ गते देखि प्रदेश २ भित्र जन्मिसकेकी र अब जन्मिने छोरीलाई पारिवारिक नागरिकता तथा गाउँपालिका एवं नगरपालिकाको सिफारिसमा ती छोरीको नाममा १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा प्रभु बैंकमा जम्मा गरिन्छ । र ती छोरी २० वर्ष पुगेपछि ब्याजको रुपमा एकमुस्ट १ लाख २५ हजार पाउने व्यवस्था छ ।

    छोरीको बीमा कसरी हुन्छ?

    माघ १ गते देखि जन्मेको वच्चालाई पालिकाको सिफारिस र पारिवारीक नागरिकताको आधारमा प्रदेश सरकारले ती वच्चाको नाममा १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा प्रभु बैंकमा जम्मा गर्छ। त्यसैगरि प्रभु वैंकले समेत वच्चाको नाउमा १ हजारको वचत खाता जम्मा गर्ने छ। त्यहि पैसा २० वर्ष पछि ब्याजको रुपमा १ लाख २५ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ।

    छोरी शिक्षाको अभियानलाई सार्थकता वनाउनका लागि सुरु गरिएको बीमा कार्यक्रममा दुइवटा शर्त समेत लागु गरिएको छ। जसमा छोरीलाई २० वर्ष पछि विवाह गर्नुपर्ने र छोरीलाई अनिवार्य विद्यालय पठाउनुपर्ने शर्त रहेको छ। यदि छोरीको विवाह २० भन्दा पहिले गरियो भने जम्मा भएको बीमाको रकम पुनः कार्यालयमै फर्किने शर्त लागु गरिएको छ।

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation