• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • १०. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

नगर प्रमुख अधिकारी द्घारा महिला कृषक सम्मानीत


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • नेत्र मरासिनी,अर्घाखाँची, शितगंगा नगरपालीका प्रमुख सुर्य प्रसाद अधिकारीले महिला कृषकहरुलाई सम्मान गर्नुभएको छ ।
    शितगंगा नगरपालीका वार्ड नं. १० को जागृती कृषी तथा पशुविकास महिला सहकारी सस्था द्घारा आयोजीत एक कार्यक्रममा नगर प्रमुख अधिकारीले महिला कृषकहरुलाइ सम्मान गर्नुभएको हो । किसानले उत्पादन गरेका खसी बोका सहकारी मार्फत जीउदो तौलका आधारमा बिक्रि गरी एक सय किलो भन्दा बढि बिक्रि गर्ने बीस जना महिला किसानहरुलाई सम्मान गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले विकासका सबै कार्यहरु सहकारी मार्फतनै हुने भएकाले एक गाँउ एक सहकारीको नारालाई सार्थक पार्नमा आफु लागी परेको बताउनु भयो । साथै प्रत्येक घरधुरी सहकारीमा आबद्ध हु समेत आग्रह गर्नुभयो । सोही प्रशंगमा बोल्दै अधिकारीले नगरपालीका सदैब कृषकहरुकै पक्षमा रहेकोले साना कृषकहरु पनी व्यबसायिक बन्दै समृद्घ नगरपालीकाको नारालाई सार्थक पार्न लागी परेमा आफ्नो सदैब साथ रहने बताउनु भयो । नगरपालीकाले कृषक लाइ प्रदान गर्ने उत्पादनका आधारमा अनुदान रकमको कार्यबिधि छिट्टै पास गर्ने क्रममा रहेकाले ढुक्क भएर आफ्ना उत्पादन सहकारी मार्फत बजारीकरण गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्र, इपिसीडिसी का अध्यक्ष हरी बहादुर खड्का,कार्यवाहक वार्ड अध्यक्ष बेदुराम आचार्य,वार्ड सदस्य ऋषि भुसाल,एस.एल भिसी टु का परीयोजना संयोजक केशब भुसाल,जनजागृती मा.वि.का प्रध्यानाध्यापक रोमाखर बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो । 
    कार्यक्रम जागृती कृषि तथा पशु विकास महिला सहकारी सस्थाका अध्यक्ष सरस्वता पोख्रेलको सभापतित्वमा सम्पन्न भएको हो ।

    Advertisement

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...