• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ४. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ५. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ८. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ९. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • १०. जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

भारत–पाकिस्तान तनाव चुलिँदो


  •   बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
  • काठमाडौं । भारत-पाकिस्थान दुई देशबीच तनाव चुलिएको छ । पाकिस्तानको बालाकोटमा भारते गरेको हवाई हमलापछि दुई मुलुक बिचको सम्बन्ध चिसिएको हो।भारतीय लडाकु विमानले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको तालिम केन्द्र भन्दै आक्रमण गरेपछि मंगलबार दिनभर रणनीतिक छलफलमा रहेको पाकिस्तानले बुधबार भारतीय क्षेत्रमा प्रवेश गरी जवाफी कारबाही गरेको छ ।
    भारत प्रशासित काश्मीरको पुँछ र राजौरीमा पाकिस्तानी लडाकु विमानले बम खसाएको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् । यद्यपि, पाकिस्तानले खसाएका बमबाट कुनै मानवीय क्षति नभएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
    पाकिस्तानी लडाकु विमानले भारत प्रशासित काश्मीरमा आक्रमण गरेपछि त्यसको जवाफी कारबाहीमा एक पाकिस्तानी लडाकु विमान खसालेको भारतको दाबी छ । तर, यसको स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन ।
    एक अर्को देशमा हमलाका लागि लडाकु विमान प्रयोग भएपछि दुवै देशमा नियन्त्रण रेखा र काश्मीर नजिक पर्ने विमानस्थलहरु सर्वसाधारणका लागि बन्द गरिएको छ । काश्मीरमा रहेका तीनवटै विमान बन्द गरिएको छ भने पाकिस्तानले पनि आफ्नो देशका विमानस्थल सर्वसाधारणका लागि बन्द गरेको छ । दिनभर बन्द रहेका विमानस्थल बुधबार साँझबाट भने पाकिस्तानले कराँचीसहित देशका केही विमानस्थललाई आंशिक रूपमा खुला गरेको छ ।
    पाकिस्तानी सेनाले दुई भारतीय लडाकु विमान खसालिदिएको छ । पाकिस्तानको आक्रमणबाट क्षतिग्रस्त बनेका भारतीय लडाकु विमानका एक चालकको मृत्यु भएको छ भने अर्का एक जनालाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको पुष्टि भएको छ । पाकिस्तानले नियन्त्रणमा लिएका ती भारतीय लडाकु विमानका चालकको तस्बिर र भिडियोसमेत बाहिर आएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

    Advertisement

    बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न

    • ४.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ५.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • २.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ३.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ४.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ७.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ८.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation