• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

सबै धर्म र संस्कृतिकाे सम्मान गर्न स्थानीय सरकार तयार छ:अध्यक्ष बिश्वकर्मा


  •   आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले सबै समुदाय, वर्गहरुको भावनालाई कदर गर्न स्थानिय सरकार तयार रहेको बताएका छन । संविधानले नै सबै समुदाय र धर्मकाे स्वतन्त्रता सुनिश्चित गरेकाले स्थानिय सरकार सधै सबै धर्म र संस्कृतिकाे सम्मान गर्दै शसक्तिकरणको अभियानमा लागेको बताए। एक अर्काका धार्मीक आस्था,परम्परा र प्रथालाई सद्धभावपुर्ण सामाजिक एकताको प्रतिबिम्बको रुपमा लिनुपर्ने उनले बताए। शनिवार सरुमारानी गाउपालिकाको आर्थिक सहयोगमा मुस्लिम उत्थान समितीले बाङ्गेसाल स्थित फैजुल इस्लाम मदरसामामा आयोजना गरेको बृहद मिलाद सरिफ(जलसाह) कार्यक्रममा प्रमुख अतिथीको आशनवाट बोल्दै अध्यक्ष बिश्वकर्माले सरुमारानीमा बसोबास गर्ने सबै धर्म र जातजाति प्रति स्थानीय सरकारको उत्तिकै सद्भाव र सम्मान रहेको जनाए । ‘राज्यको धर्म हुनुहँदैन’ उनले भने, “सरुमारानीका ६ वटै वडामा विभिन्न समुदायको बसोबास छ, हामी सबैको हित हुने गरी काम गछौं ।”अध्यक्षले भनेका छन, “हाम्रा सांस्कृतिक पर्व, भेषभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउन सकिन्छ । यस्ता कार्यक्रमले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको उनको बिश्वास छ । बृहत मिलाद शरिफको उद्घघाटन गाउँसरकार प्रमुख विश्वकर्माले सामाजिक एकता आपसी भाईचारा तथा धार्मिक सहिष्णुता तथा सदभाव कायम राख्न यस प्रकारका धार्मिक प्रबचन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास ब्याक्त गरे। । विभिन्न समुदायको धार्मिक बिकास,संस्कृती संरक्षण र जगेर्ना गर्ने उध्श्यले सरुमारानी गाउपालिकाले रकम समेत बिनियोजन गरेको उनको भनाई छ। उनले बिपन्न, पिछडियका र सिमान्तकृत समुदायहरु शसक्तिकरणको लागी गाउपालिकाले ५० लाख रुपैया बिनियोजना गरेको जानकारी दिए। उक्त रकम क्षमता अभिबृद्धी, नेतृत्व बिकास उद्यमशीलता लगायतमा खर्च गरिने उनको भनाई छ।मुल प्रवाहमा आउन नसकेका समुदायलाई समाबेशीका आधारमा मुलधारमा ल्याउन गाउसरकारले पहल गर्ने अध्यक्ष बिश्वकर्माले बताए।
    कार्यक्रममा बोल्दै नेपाली काग्रेस सरुमारानी गाउपालिका सभापती जैनुल अलि, काँग्रेस महाधिबेशन प्रतिनिधि अस्गर अलि, काङ्रेस पार्टी प्रतिनिधि मोहन पन्थी, वडा नम्बर १,२ र ४ का वडाअध्यक्ष क्रमश मुकुन्द राज शर्मा, वसन्त जिसी,चिन्त बहादुर सोमै,कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाई,गाउपालिका उपाध्यक्ष मिना कुमारी सोमै लगायतले पिछडिएका र सिमान्तकृत मुस्लिम,दलित,जनजाती लगायतका समुदायलाई शसक्तिकरणका माध्यमबाट अघि बढाउन सके सामाजिक बिकास पनि हुने धारणा राखेका थिए।

    Advertisement

    सरुमारानी गाउपालिका वडा नम्बर २ का अध्यक्ष एवं गाउपालिका प्रबक्ता बसन्त जिसी मिलाद सरिफमा शुभकामना मन्तव्य राख्नुहुँदै।

    सरुमारानी गाउपालिका वडा नम्बर ४ का अध्यक्ष चिन्त बहादुर सोमै मगर मिलाद सरिफमा शुभकामना मन्तव्य राख्नुहुँदै।

    सरुमारानी गाउपालिका कार्यपालिका सदस्य मोहम्मद हलिम कार्यक्रममा शुभकामना दिनुहुँदै।

    मुस्लिमहरुको कार्यक्रम गर्नका लागि गाउपालिकाले रकम प्रदान गरेर सरकार मुस्लिम समुदायहरुको हक हित र अधिकारको सवालमा प्रतिबद्ध रहेको महसुस भएको मुस्लिम अगुवाहरुले प्रतिक्रिया दिएका छन। कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको भन्दै मुस्लिम समुदाय र धर्म गुरु( मौलाना)ले समेत खुसी ब्याक्त गर्दै गाउपालिकालाई धन्याबाद दिएका छ्न। सरकारी सहयोगमा आयोजना गरिएको मुस्लिम समुदायको यो पहिलो कार्यक्रम हो। कार्यक्रममा सरुमारानी गाउपालिकाको हंसपुर र बाङ्गेसालमा ईस्लाम धर्मको जाँगरणमा सघाउने आधा दर्जन मौलाना र एक दर्जन हाजी हजेनीहरुलाई सम्मान गरिएको थियो।

    मिलाद सरिफ(जलसाह)को एक दर्जन धर्म गुरु( मौलाना) ले सहजीकरण गरेका थिए। सरुमारानी गाउपालिका मुस्लीम उत्थान समितीका अध्यक्ष ईस्माईल मियाँको अध्यक्षता रहेको कार्यक्रममा मर्सदिन मियाको स्वागत मन्तव्य र पत्रकार प्यार अलि खाँनको संचालन रहेको थियो।

    आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...