• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

सोनवर्षी गाउँमा ६० विघा सिचाईको योजना


  •   शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    कपिलवस्तुको शिवराज नगरपालिका ३ सोनवर्षी गाउँमा सिचाई योजना परेको छ । कृषि आन्तरिकरण प्रवन्ध केन्द्र अन्तरगत संचालित कपिलवस्तुका विभिन्न ठाउमा गरि १२ वटा योजना हरु संचानलमा रहेका छन । स्थानियहरुको सहभागीतामा डिप ट्युवेल जल प्रवन्ध समिति गठन गरि अहिले उक्त योजनाको पहिलो चरणको काम भइरहेको छ । पहिलो चरणमा १०८ मिटर गहिराईको पानी निकालिएको र अव अन्य कामहरु सुरु गरिने केन्द्रका प्रमुख रत्नकुमार पुर्खेले वताए । कपिलवस्तुमा अहिले १२ वटा डिप ट्युवेल निमार्णका काम भइरहेको छ अव ५ वटा योजना थप्ने गृहकार्य हुदैछ पुर्खेले भने ।करिव ७० लाखको रहेको उक्त योजनामा अव पप्प हाउस निमार्ण, विद्युत जडान,उपभोक्त सिचाई मिटर भुमीगत नाला निमार्णको काम हुने उनले वताए । उक्त योजनाको अनुगमन गर्दै प्रदेश सभा सदस्य अर्जुन केसीले ६० विघा सिचाई हुने उक्त योजनाले कृषकलाई राहत हुने विश्वास व्यक्त गरे । खेतीयोग्य जमिन बाजो राख्नु नपर्ने भन्दै किसानहरुले अव तरकारी खेती गरेर भएपनि मनग्य आम्दानी गर्न सक्ने वताए । “हाम्रो जिल्लामा मुख्य समस्या सिचाईको हो अव यो क्षेत्रमा सिचाई समस्या हट्यो ”केसीले भने –“यो एक वर्ष भित्र यो योजना पुरा हुन्छ” । प्रदेश सांसद केसीले किसानको हक हितको लागी आफु तत्पर रहेको वताए । नेपाल कृषि प्रधान देश भएपनि आत्मनिर्भर बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
    शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडाका सवै ठाउमा सिचाईको व्यवस्था गराउने पहल गरिरहेको वताए । अहिले यो एउटा योजनाले ६० विघा भन्दा वढी सिचाई हुने भएकोले छिमेकी गाउँमा पनि सिचाई गर्न पुग्ने वताए । वडाले कृषिलाई प्राथमिकता दिएको भन्दै किसानहरुको समस्यालाई क्रमश समाधान गर्ने प्रतिवद्धता जनाए ।
    उक्त डिप ट्युवेल समिति अध्यक्ष वलराम मरासिनीले उक्त योजना सम्पन्न गर्न निरन्तर निमार्ण कार्य जारी राख्नुपर्ने वताए । प्रथम चरणको काम सकिएपनि अन्य कामहरु वाकि रहेकोले प्रदेश सांसद केसीलाई सहयोगको लागी आग्रह गरे । समितिका सचिव तुलसीराम भुषालले सिचाई योजनाले गाउँवासीमा खुसी छाएको जनाए ।उक्त योजना कृषि मन्त्रालयमा मार्फत परेको हो । उक्त योजना २ वर्ष भित्र सम्पन्न हुने छ ।

    Advertisement

    शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक
    गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation