• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

‘प्युठान महोत्सव ’ शुरु,नेता मणी थापाद्धारा उद्घाटन


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान।  प्युठान महोत्सव २०७५ शुरु भएको छ । महोत्सवको शुक्रवार नेपाल कम्युुनिष्ट्र पार्टी(नेकपा) स्थायी कमिटी सदस्य तथा युवा नेता मणी थापाले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै थापाले परम्परागत कला, संस्कृति , भेषभुषा जोगाउन महोत्सवको मुख्य भूमिका हुने बताए । पछिल्लो समय महोत्सव विकृतिको रुपमा देखिएको छ । उनले भने,–‘प्युठान महोत्सवले त्यसको झझल्को नलिई, सही र सत्य बन्ने शुभकामना दिए । ’ महोत्सवमा फैलिने उछीङ्खल पक्षलाई रोकी महोत्सव सञ्चालन गर्न उनले आयोजक समितिलाई आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले महोत्सव सद्भाव भएको बताए । अहिलेका जनताको रुची बदलिएको छ, जनताहरु कला संस्कृतिसंग रम्न चाहान्छन् । उनले भने,–‘यसको परिपूर्ति गर्न महोत्सवको ठूलो भूमिका हुने गर्दछ ।’ प्युठानको पहिलो बसपार्कलाई समृद्ध बनाउनका लागि यूवाले चालेको अभियान सार्थक हुनुपर्ने बताए । सामाजिक काम गर्न राजनीतिले रोक्दैन्। उनले भने,–‘जिल्लाकै पहिलो बसपार्कको विकास गर्न सबै एकजुट हुन जरुरी छ । ’
    नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका उनले देश नेकपाको सरकारले चलाएको छ तर प्रतिपक्षबाट यो सरकारले काम गरेन भन्ने गुनासो रहेकोले सबै मिलि काम गर्दै अगाडी वढनुपर्ने उनले बताए । यो अवस्थामा देश खतराको स्थितीमा रहेको उनले गुनासो गरे । उनले भने,–‘देशलाई सफलतामा ल्याउन सबै पक्षको भूमिका अपरिहार्य हुन जरुरी छ । ’ समाज चलाउन कला संस्कृतिको महत्वपूर्ण भूमिका रहेकाले सामाजिक रंगसंगै राजनीति गर्न राजनीतिक कर्मिहरुलाई उनले आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) प्युठानका नेता तुल्सीराम शर्मा, राजमो जिल्ला सचिव लाल बहादुर रावत, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पुस्कर शर्मा लगाएतले महोत्सवको सफलताको शुभकामना दिएका थिए ।
    महोत्सव फागुन १३ गते सम्म चल्ने
    जुम्री बसपार्क व्यवस्थापन समितिको आयोजनामा चलेको महोत्सव फागुन १३ गते सम्म चल्ने आयोजकले जनाएको छ । १० दिन सम्म चल्ने महोत्सवमा नेपाली कला, संस्कृतिको जर्गेना गर्न नेवार, मगर, कुमाल सस्कृतिको झझल्को, पर्यटकीय तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने श्रेष्ठले बताए । त्यस्तै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार मार्फत नेपाली लोक संस्कृतिको संरक्षण गरिने उनले बताए । महोत्सवमा महानायव राजेश हमाल, नायक निखील उप्रेती, कलाकार जीवन शर्मा, वद्री पंगेनी, प्रमोद खरेल , पशुपति शर्मा, रामजी खाड् लगाएतका दर्जनौ कलाकार आउने संयोजक श्रेष्ठले जानकरी दिए । स्थानीय कला संस्कृतिको संरक्षण गर्न महोत्सवले ठूलो भुमिका निवाउने आश गरेको महोत्सव संयोजक श्रेष्ठ बताउछन् । यो महोत्सवले व्यपारी,उद्योगी, यातायात व्यवसायी, होटल व्यवसायीलाई सहयोग पूग्ने आश लिएको समेत श्रेष्ठले बताए ।बसपार्क व्यवस्थापन र एम्बुलेन्स सञ्चालन गर्न महोत्सव प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको आयोजनामा महोत्सव सञ्चालन भएको हो । महोत्सवमा संकलन भएको रकमले जुम्री वसपार्क व्यवस्थापन गरिने संयोजक श्रेष्ठले बताए ।उनले भने,–‘अत्याधुनिक र समृद्ध बसपार्क बनाउन महोत्सवले सहयोग पुग्नेछ । ’ त्यस्तै समितिले सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने योजना समेत बनाएको छ । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा दुरदराजका जनताले दुःख पाईरहेको अवस्थामा केहि सहजता प्रदान गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको श्रेष्ठले बताए ।

    Advertisement

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...