• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

ऐरावती गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न


  •   बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान।  ऐरावती गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाहको अध्यक्षतामा गाउँसभा भएको हो । सभामा अध्यक्ष शाहले स्थानिय सरकार गठन पश्चात हामी नागरिकका अपेक्षा अनुरुपका जे जति काम गर्यौ सो बाट प्राप्त लाभ हानीको जवाफदेहिता र जिम्मृवारी गाउँपालिका परिवारको रहेको बताए । स्थानीय सरकार प्रति नागरिकका बढ्दो अपेक्षाको परिपूर्ति गर्दै ऐरावतीलाई शान्त, सुन्र र समुन्नत बनाउन हामी जनप्रतिनिधीले नागरिकको भावना बुझेर काम गर्नुपर्ने उनले बताए । उनले भने,–‘जनताको जनभावना बुझेर काममा सहकार्य र सहभागितामुलक बाटोबाट अगाडि वढि विकासको जग खडा गरि अबको मार्ग तयार गर्नुपर्छ । ’
    अहिले चलेको अधिवेशन हिउँदे अधिवेशन समेत भएको अध्यक्ष शाहले बताए । उनले भने,–‘यो अधिवेशनमा मुख्यतया विधेयक तर्जुमाका लागि छलफल गर्ने थलो हो । ’ वर्तमान अवस्थामा संघीय तथा प्रादेशिक कानुनहरु तयार नभएको र स्थानिय तहमा सिर्जना गरिएका विषयबस्तुका सम्बन्धमा मस्यौदा हुँदै गरेकोले यो सभामा कुनै विधयक पेश नगरेको अध्यक्ष शाहले बताए ।
    सभामा ०७५÷०७६ को योजना तथा कार्यान्वयन तथा कार्यालयका समग्र गतिविधिको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले जानकारी गराएका थिए । उनले गाउँसभाबाट स्वीकृत भएका मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम , जिल्ला समन्वय समिति संसद विकास कोषको रकम जिसस मार्फत काम भएको बताए । हाँल गाउँपालिकामा उपभोत्ता समिति मार्फत दुई सय ३ वटा योजना सम्झौता अनुसार कार्यान्वयन भएको उनले बताए । माघ मसान्त सम्मको अवस्था हेर्दा शसस्त अनुदान मार्फत ११ करोड ७१ लाख मध्य पहिलो किस्तामा २ करोड ७९ लाख मात्र निकासा भएको उनले जानकारी दिए ।
    गाउँसभामा उपाध्यक्ष एंव बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक बुद्ध बहादुर बस्नेतले विनियोजित ऐनको संसोदन प्रस्ताव पेश गरेका थिए । सो क्रममा एक जना चिनिया नेता लियाङ छी छाओको भनाई उद्रीत गर्दै यदी युवा ज्ञानी भए देश ज्ञानी हुन्छ , यूवाले प्रगती गरे देशले प्रगती गर्छ र युवा बलीयो भए भने देशपनि बलीयो हुन्छ भन्ने भनाई निकै सान्र्दभिक रहेको बताए । र हाम्रो यस गाउँसभाको झलक हेर्दा पनि अधिकाशं जनप्रतिनिधिहरु उर्जाशिल यूवाहरु भएकोले यस ऐरावती गाउँपालिकाको समृद्धिमा यहाँहरु सबैको अग्रणी भूमिका रहनेमा विश्वास व्यक्त गरे । त्यस्तै आम जनतामा विकासको प्रतिफल पुर्याउने निकाय स्थानीय सरकार हो, कतै हाम्रा विकासे योजनाहरु मनोगत त भएका छैनन् आवश्यक परेमा समिक्षाको विषय बनाउनुपर्ने उनको भनाई छ । हामी योजनाको आधारमा विकास बजेटमा जानपर्छ भन्दै उनले एउटा जनप्रतिनिधि संग उच्च महोत्वकाक्षा र व्यवहारिक योजना हुनुपर्नेमा अठोट गरे ।
    पाँचौ गाउँसभाबाट ०७५÷०७६ मा कार्यान्वयन हुने गरि जम्मा २ करोड ६९ लाख ७० हजार बजेट रकमान्तर गरिएको समेत उपाध्यक्ष बस्नेतले बताए ।

    Advertisement

    बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...