• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

प्युठान महोत्सवको तयारी अन्तिम चरणमा,कृषकले निशुल्क स्टल राख्न पाउने


  •   सोमबार, माघ २८, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । आगामी फाल्गुन ३ गते बाट जिल्लाको बिजुवार स्थित झिमरुक नदि किनारमा सुरु हुन लागेको प्युठान महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। जुम्री बस पार्क निर्माण र सुबिधा सम्पन एम्बुलेन्स खरिद गर्ने उद्देश्यले प्युठानको बिजुवार स्थित खेलमैदानमा हुने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका संयोजक सुमनराज श्रेष्ठले कामना डेलीलाई जानकारी दिए ।
    “कृषि पर्यटन उर्जा कला सस्कृती उद्योग र व्यापार समुन्नत प्युठान आर्थिक बिकासको मूल आधार” भन्ने मुल नाराका साथ जुम्री बस पार्क ब्यबस्थापन समितिले आयोजना गरेको महोत्सव फागुन १३ गते सम्म चल्ने छ ।महोत्सवको नेपाल कम्युनिस्ट पार्टीका स्थाई कमीटिका सदस्य तथा युवा नेता मणि थापाले उद्धघाटन गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताए। महोत्सवमा २ सय बढी स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनको प्रदर्शनी, विभिन्न अटो कम्पनिका स्टल, विभिन्न खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्रीका प्रदर्शनी, सेवामूलक सस्थाका प्रदर्शनी कक्षहरु रहने बताइएको छ।
    महोत्सव अवधीभर १ लाख २० हजार दर्शकले अबलोकन गर्ने र करिब दुई करोड रुपैयाँ बढिको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवमा बिशेष गरि प्युठान जिल्लाका स्थानिय कृषक ,उद्यमिले उत्पादन गरेका लघु उद्योग , अदुवा, मास, बोडि, गहत, पिँडालु, तरुल, मह, सुठो, अमृसोलागायतका सामानहरुको प्रबर्द्धनमा जोड दिईने र यस्ता उद्यमिका लागी स्टल निशुल्क उपलब्ध गराइने छ।
    फरक उद्देश्यले सुरु गर्न लागिएको नेपालकै मध्यबिन्दुमा पहिलो पटक आयोजना गरिएको महोत्सवलाई सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ ।
    महोत्सवबाट जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बिश्वास गरिएको छ ।

    Advertisement

    सोमबार, माघ २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation