• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

हिसाँले दियो चोट: जब कंहलीलाई परिवारले पनि साथ दिएन्न …


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। शारिरिक रुपमा अपांङ्गता । न बोल्न सक्ने न त हिड्न नै । करिव ४ वर्ष पहिले उनलाई स्थानिय एक युवकले बलत्कार गरे । बलत्कृत भएकी कंहली थारुलाई ५० हजार दिएर घटना साम्य पार्न खोज्यो समाजले । पिडक स्थानिय लहन थारुले ५० हजार दिएपछी घटना साम्य भयो । लहनले अर्की एक महिलालाई धुमधामले विहे गरे । तर विहे गरेको केहि महिना पछी कंहलीको पेटमा वच्चा रहेको पुष्टी भयो । २०७३ साल मंसिर ८ गते कंहली वाट छोरा जन्मीयो । छोरा जन्मीएपछी फेरी त्यहि समाज बसेर कंहलि लाई दोस्रो श्रीमतीको रुपमा लहनको घर भित्राइ दियो ।
    वाध्यताले श्रीमती बनाएको लहनको परिवाले उनलाई देख्न सहदैन थ्यो । काम गर्न पनि नसक्ने दुवै खुट्टाले हिडन सक्दैनिन कंहली । वोल्न पनि नसक्ने, सवै इसारा नै थियो कंहलीको आवाज । न आफ्नो आवाज नै आउछ न त काम नै गर्न सक्ने । उनलाई शारिरिक र मानसिक रुपमा परिवारले पिडा दिन थाले पछि उनि त्यो घरवाट नस्किन वाध्य भईन ।
    शिवराज नगरपालिका वडा न ९ अंचलपुरमा घर रहेका लहनको परिवारवाट पिडित बनेकी कंहिलको अवस्था अहिले नाजुक रहेको छ । घरमा जादा परिवारले बस्न दिदैनन । धेरै पटक गाउलेहरुले परिवारसग मिलाउने कोसिस गरे तर कहलींको जिवनमा केहि परिवर्तन आएन ।
    सानै उमेरमा आमाले घर छोडेर गएका कारण उनले कहिलै सुखको अनुभुति गर्न पाईनन । सामान्य परिवारवाट जन्म लिएकी कंहली ३ वर्ष सम्म शारिरमा कुनै समस्या नरहेको स्थानियले वताए। पिडित कंहलीको बुवा मानसिक असुन्तलन रहेको कारण कंहलीले परिवारको माया पाउन सकिनन ।
    बुवाको अवस्था विग्रेपछी आमाले शिवराज नगरपालिका ५ नौडिहवामा विहे गरिन । अहिले आमाले परिवारका कारण छोरी लाई ल्याउन नसकेको वताउछिन । उनले भनिन मेरी छोरीले दुख पाएका सुन्दा मन दुख्छ , धेरै पटक श्रीमानलाई छोरी ल्याउ भनेर भने तर छोरी ल्याए तलाई पनि निकाल्दीन्छु भन्छन । कंहलीलाई अहिले दिन रात कटाउन समस्या छ । न त खानलाई गास नै छ न त बस्नलाई बास नै । पिडित रहेको कंहिललाई न्याय दिन समाज ३ पटक वसिसकेको छ तर उनले कहिलै न्याय पाएको महशुस गरेकी छैनीन । वैठकमा लहनका परिवारले दुख नदिने बताउने गरेपनि घर पुग्दा व्याभारमा केहि परिर्वतन नभएको पाइएको छ ।
    एक अशक्त महिला वलात्कृत हुन्छीन । समाजले ५० हजारमा घटना साम्य पार्छ । महिलले केहि समय पछि छोरा जन्माउछिन त्यसपछी त्यही समाजले वलत्कार गरेका पुरुषसाग विहे गरिदिन्छ । घरपरिवारको हिंसामा दिनरात आशु बगाउदै वाच्न वाध्य छिन । छोरा ३ वर्षको भयो पढाउने कुरै छइन खाना लाउन केहि छैन ।
    महिला अधिकारकर्मीहरु यसको संरक्षणको लागी विगत एक वर्ष देखी प्रयास गरिको भएपनि परिवार वाट असहयोग भएको कारण सहयोग गर्न नसकिरहेको अधिकारकर्मी कमला भुषालले वताईन । परिवारवाट अपहेलना तथा खान बस्न नै नरहेकी कंहलीको सामान्य घर बनाईदिन पहल गरेको भुषालले वताई । कंहलीकी आमाले जग्गा दिन्छु भनेर घर बनाउदिने तयारीमा थिए तर श्रीमान र छोराहरुले जग्गा नदिन भने अहिले अन्य क्षेत्रमा जग्गाको खाजीमा छु उनले भनिन । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी,उपमेयर शिवकुमारी थारु,वडा अध्यक्ष अर्जुन पाण्डे जिवन खड्का लगाएत अन्य अधिकारकर्मीहरुलाई कंहलीको विषयमा जानकार छन ।अहिले कंहलीलाई सामाजिक सुरक्षा अन्तर्गत ख श्रेणिको भत्ता मासिक ६ सय का दरले प्रदान गरिरहेको वडा सचिव प्रेम वलीले वताए । भत्ता घरमै गएर कहलीको हातमा दिने गरेको वलीले वताए ।
    शिवराज नगरपालिका उपप्रमख शिवकुमारी थारुले सुरुमै समाजले मिलाउने क्रममा त्रुटी भएको वताईन । आफुलाई सुरुमा यस विषयमा जानकारी नभएको र न्यायिक समितिमा मुद्धा परेपछी परिवारले कंहलीको विहे दर्ता र छोराको जन्मदर्ता बनाई,सहज ढंगवाट पालनपोषण गर्ने सहमती भएको वताईन । उपप्रमुुख थारुले सवैको वाच्न पाउने अधिकार रहेको भन्दै घरपरिवार सग मिल्न नसके कसैको सरक्षणमा आमा छोरालाई पालनपोषण गर्ने जिम्मा दिने वताइन । “शिवराज नगरपालिकाले आवश्यक सहयोग गर्न तयार छ” उपप्रमुख थारुले भनिन “परिवार सग एक पटक छलफल गरेर कंहली लाई न्याय दिन छौ ”।

    Advertisement

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation