• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

पि आर सी को ९ वर्षे प्रतिवेदन सार्वजनिक ः ९ सय ५९ जनाको उद्धार


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु। २०६४ देखि यता भारतका विभिन्न स्थानमा लगायत अन्य देशमा वेचविखनमा परेकाहरुलाई उद्धार गरेको पिआसीले जनाएको छ । कपिलवस्तुको कृष्णनगर सिमानाकामा निगरानी गर्दै आइरहेको पिआसीले ९ बर्षको अन्तरालमा गरेका कामको परिणाम सार्वजनिक गरेको हो ।
    ९ वर्षको अवधिमा ९ सय ५९ जना उद्धार गरेको वताएको छ । ९ बर्षमा २२ हजार ६६ जनालाई परामर्श दिएको जनाएको छ । विभिन्न प्रलोभनमा परि भारत तर्फ जान लागेकाहरुलाई परामर्श दिदै आएको पिआसी कपिलवस्तुका संयोजक भूमिराज भट्टराइले बताए । उद्धार पछि ६ सय ७२ जनालाई परिवारको जिम्मा लगाएको भट्टराइले जनाए । जस मध्ये प्रहरी मार्फत २७६ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । भारतबाट मात्रै ५८ जनालाई उद्धार गरिएको छ । मानव वेचविखनको ४७ वटा मुद्धा विभिन्न जिल्लामा दर्ता भएका छन । उक्त मुद्धा वाट ४४ वटा फछ्यौट भएको र ३ वटा बाँकी रहेको भट्टराइले बताए ।
    शान्ति पुर्नस्थापना गृह कपिलवस्तुले यस आवको ६ महिनामा वेचविखनमा परेका ९६ जनालाई उद्धार गरेको छ । साउन देखि पुष मसान्त सम्म भारत बाट ७ जनाको उद्धार गरिएको पिआसीले जनाएको छ । जस मध्ये ५३ जनालाई संस्थाले परिवारको जिम्मा लगाइएको र ४१ जनालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । २ जनलाई अन्य संस्थामा पठाईएको पिआसीका कपिलवस्तु संयोजक भट्टराइले बताए । आर्थिक बर्ष ०७५÷०७६ को पुष मसान्त सम्म १ हजार ५ सय ५९ जनालाई परामर्श गरेको छ ।
    बढ्दो बेरोजगारी , अशिक्षा र सामाजिक संजालको बढ्दो प्रयोगले युवतीहरु बेचविखनको उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य बोगटीले जनाए । खास गरी सामाजिक संजालको चिनाजान र विभिन्न प्रलोभनमा परि किशोर अवस्था किशोरी भारत तर्फ जाने गरेको बोगटीले बताए । परिवारले छोराछोरी माथी निगरानी बढाउने अपरिचित व्यक्ति संग घुलमिल हुन नदिने हो भने केहि भए पनि बेचविखन रोकथाम हुन सक्ने उनले बताए ।
    पछिल्लो समय कृष्णनगर नाका हुदै भारतको बाटो गरी तेस्रो मुलुक जाने महिलाहरुको संख्या बढि रहेको संयोजक भट्टराइले बताए । १३ वर्ष देखी २५ वर्ष सम्मका युवतीहरु विभिन्न प्रलोभनमा परेको उनले वताए ।
    खर्च कम लाग्ने बहानामा भारतीय मार्ग प्रयोग गर्दै तेस्रो मुलुक जाने महिलाहरुलाई परामर्श पश्चात परिवारको जिम्मा लगाइएको उनले जनाए । रातीको समयमा पनि निगरानी सुरु गरे पछि माघ महिना मात्रै २४ जनालाई फिर्ता पठाइ सकिएको भट्टराइले बताए ।
    नेपालमा मानव बेचविखनको संख्यामा कमी आएको बताइएपनि त्यसको स्वरुप फेरिएको छ । यसअघि भारतमा मात्रै नेपाली चेलीबेटीको बेचविखन भइरहेकोमा अहिले तेस्रो मुलुकमा समेत रोजगारीका नाममा बेचवेखिन हुने गरेको पाइएको छ । दलालहरुले भारतबाट तेस्रो मुलुकमा बेचविखन गर्ने नयाँ बाटो बनाउन थालेको सरोकार वालाले जनाएका छन्

    Advertisement

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation