• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

‘समृद्धिको अभियानलाई साकार पार्छौ’-नेता रायमाझी


  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • माधब खनाल,अर्घाखाँची।   नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले नेकपा नेतृत्वको सरकारले समृद्धिको अभियानलाई साकार पारेरै छाड्ने बताएका छ्न । नेकपाकै नेतृत्वमा सम्बृद्धिको सपना साकार हुने नेता रायमाझिको भनाई छ। वर्तमान केपि शर्मा ओलि नेतृत्वको नेकपा सरकारले थुप्रै राम्रा काम गरेपनि कम्युनिष्ट बिरोधीहरुले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र गर्न लागेको बताए । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अर्घाखाँचीका गाउँ तथा नगरपालिकाका अध्यक्ष र सचिवहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै नेता रायमाझीले नवगठित कमिटीहरुलाई उच्च मनोबलका साथ पार्टी काममा लाग्न निर्देशन दिए । उनले लामो इतिहास बोकेका विशाल पार्टीहरु एमाले र माओवादी मिलेर बनेको नेकपाले जनबिश्वासको आधारमा वर्षौं सम्म सत्ताको नेतृत्व गर्ने ठोकुवा समेत गरे। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश सचिव जगप्रसाद शर्माले पार्टी एकिकरण भएको लामो समय सम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन नसक्दा सरकारले गरेका कामको प्रचार हुन नसकेको उल्लेख गरे । उनले सरकारका कामका प्रचार र संगठन सुदृढिकरणमा विशेष ध्यान पु¥याउन नवनिर्मित कमिटीका अध्यक्ष, सचिवलाई आग्रह समेत गरे ।
    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर वि.क., ५ नं. प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, प्रदेश सदस्य रामजी प्रसाद घिमिरे,ठाकुर कुमार वि.क., जिल्ला कार्यदलका सदस्य जनार्दन खनालले मन्तव्य राख्दै कार्यकर्ताको भावनालाई बुझेर नवगठित कमिटीले कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम प्रदेश सांसद तथा जिल्ला कार्यका सदस्य चेतनारायण आचार्यको अध्यक्षता, छमकुमारी खनाल ( चिनारी ) को स्वागत मन्तव्य र तोजबहादुर रायमाझी ( विधान)को सञ्चालनमा सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ६ ओटै स्थानीय तहका अध्यक्ष र सचिवहरुले सपथ लिएका छन् । नेकपाको सन्धिखर्क नगरपालिकाको अध्यक्षमा श्रीकृष्ण भुसाल सचिवमा शिव अधिकारी, भुमिकास्थानको अध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा मणि पौडेल, सितगंगाको अध्यक्षमा वसन्त श्रेष्ठ सचिवमा मणिराम अधिकारी चयन भए । यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा शालिकराम आचार्य सचिवमा शिवलाल कुँवर पाणिनिको अध्यक्षमा कमल घिमिरे सचिवमा जिवलाल घिमिरे र छत्रदेवको अध्यक्षमा रामलाल पराजुली सचिवमा भोजबहादुर रायमाझी चयन हुनु भएको छ ।

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...