• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

दाङमा सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरिदै


  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • सागर थापा,,दाङ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरी क्षेत्रमा बुधवार चालकको स्वास्थ्य चेक जाँच गरिएको छ । दाङका बिभिन्न स्थानमा केही समय अगाडि ठूला दुर्घटना भएपछि दुर्घटना न्युनिकरणमा सहयोग पुगोस भन्ने उध्यश्यलेनागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी चालकको स्वास्थ्य जाँच गर्न थालिएको हो चालकको स्वास्थ्य जाँच गर्दा चालकको स्वास्थ्य अवस्था बारे जानकारी हुनुका साथै रिफ्रेस हुन पनि सहयोग पुगेको जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रमुख मदन कुवंरले बताए । जिल्लाका मुख्य शहरलाई लक्षित गरी भालुवाङ, लमही, घोराही, तुलसीपुर र नारायणपुर बिजोरी अमिलियामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर चालकको स्वास्थ्य चेकजाँच गरिएको दाङ ट्राफिक प्रमुख कुवंरले जानकारी दिए । चालको स्वास्थ्य जाँच गर्दा दृष्टि र ब्लड प्रेसरमा समस्या देखिएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिए ।लमही अस्पतालका डाक्टरका अनुसार स्वास्थ्य जाँच गरिएका चालकहरु मध्ये केहिको आँखामा र अधिकाँसलेको प्रेसरको समस्या देखिएको डाक्टर बताउछन् ।राजमार्गमा सवारी चलाउँदै आएका चालक निशुल्क स्वास्थ्य चकेजाँच गर्न पाउँदा खुसी देखिन्थे । ‘सधै गाडि चलाउनै ठिक्क हुन्छ । आफ्नो स्वास्थ्य ख्यालै हुँदैन,’ बस चालक अनिल नेपालीले भने ‘निशुल्क स्वास्थ्य जाँच गर्न पाउँदा खुसी म निकै खुसी छु ।’सवारी दुर्घटनाको बिभिन्न कारणहरु मध्य चालकको दृष्टि र व्लड प्रेसरपनि प्रमुख कारण मानिदै आएको छ ।
    त्यही भएर चालकहरुको कलर भिजन संगै नजर र प्रेसरको जाच गर्ने गरिएको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता एवं डिएसपी टिकाबहादुर कार्कीले बताए ।दुर्घटना न्यूनिकरण गर्न सचेतना संगै चालकको स्वास्थ्यपनि सहि हुन आबश्यक रहेका उनले बताए । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा, लमही आँखा अस्पताल, लमही अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको दाङ ट्राफिक प्रमुख कुवरले बताए ।

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation