• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

करेन्टको शिकार भएकी महिलाको शब उठ्न सकेन


  •   बुधबार, माघ २३, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान

    Advertisement

    बुधवार दिउँसो करेन्ट लागेर ज्यान गुमाएकि प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना सिमलगैरा कि स्थानीय २४ बर्षीया निषा भण्डारीको शब उठ्न सकेको छैन। विद्युत प्राधिकरण प्युठानको लापरबाहीका कारण
    उनको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिरोध जनाएपछी शव उठ्न नसकेको हो। मृतकका आफन्त रबिन्द्र भण्डारीलेे प्राधिकरणको लापरबाहीले करेण्ट लागेको आरोप लगाए। सम्बन्धित निकायलाई कारबाही हुनुपर्ने,बच्चाको उचित पालनपोषण ,शिक्षा र रोजगारीको ग्यारेन्टी, छिटो भन्दा छिटो बिद्धुतिय लाईन ब्यबस्थित गरिनुपर्ने जस्ता माग पीडित पक्षले तेर्साएका छन । माग पुरा नहुँदा सम्म शब नउठाईने पीडितका आफन्तहरुले बताए। शब बासको बोटमै झुन्डिएको अबस्थामा छ। मृतकका श्रीमान् रोजगारीका लागी नेपालि सेनामा कार्यरत भई जिल्ला बाहिर छन् भने घरमा उनका एक छोरा र एक सासु आमा छन् ।
    मृतकका सासु आमा पुतली भण्डारीले भनिन घास काट्न बुहारी त्यता तिर गएकी रहेछिन ‘ बिजुलीको हाईटेन्सन लाईनमा तार जोडिएर करेन्ट प्रवाह भएको रहेछ ।’ – भण्डारीले भनिन– ‘एक हप्ता अघि मात्रै यस्तो बासले तारमा छोएको देखेर बोटहरु काट्न आग्रह गरेको थिए’ २ दिन सम्म खाना पनि मैले नै खुवाएँ। उनिहरुले मेरो कुरालाई बेवास्ता गरे अहिले बुहारीलाई नै खाइदियो।’ प्राधिकरणले राम्ररी ख्याल नगरिदिँदा यस्तो दुःखद् घटना भो ।’

    यतिबेला स्थानीय प्युठान नगरपालिका ९ बासी जनप्रतिनिधिहरु स्तब्ध भएका छ्न , यो भेगमा अहिले पुरै विद्युत अवरुद्ध भएको छ । घटनापछि गाउँलेहरु आक्रोशित छन् । उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीले महिलाको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । अन्यथा आन्दोलनमा उत्रने गाउँलेको चेतावनी छ ।

    यता उनलाई करेन्ट लागेको विषयमा स्थानीयहरुले मरन्ठाना प्रहरी चौकीमा मोबाईल मार्फत जानकारी गराए पछि त्यहाँ गएको प्रहरी टोलीले नेपाल विद्युत प्राधिकरणमा जानकारी गराएर लाईन काट्न लगाए पछि स्थिति सामान्य भएको थियो । एघार हजार भोल्ट करेन्ट भएको तारमा बासको बोटले छोई करेन्ट प्रवाह भएको हो ।
    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले लामो समय देखि यो विषयमा आफु लगायत जनप्रतिनिधिको रोहबरमा पटक पटक विद्युत प्राधिकरणमा जानकारी गराईएपनि प्राधिकरणले बेवास्ता गरेकोले अहिले यस्तो दुखद घटना हुन पुगेको बताएका छन् । घर नजिकै बासको घास काट्ने क्रममा करेन्ट लागेर आज दिउसो करिब २ बजे निशाको ज्यान गएको थियो। स्थानीयले एक्कासि आगो लागेको देखे पछी सोही क्रममा करेन्ट लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको मरन्ठाना प्रहरी कार्यालय इन्चार्ज टिका कुवरले जानकारी दिएका छन ।

    बुधबार, माघ २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation