• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

सन्धिखर्कका सवै वडामा सचेतना अभियान: नगर उपप्रमुख वि.क


  •   बुधबार, माघ २३, २०७५ मा प्रकाशित
  • अनिल नेपाली, अर्घाखाँची

    Advertisement

    सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क (किशोर)ले नगरपालिका भित्रका सवै वडामा सचेतना अभियान सञ्चालन गर्ने बताएका छन। महिलाहरुलाई जागरुक बनाउन अभियान चलाउन लागिएको उनले जानकारी दिए ।सन्धिखर्क नगरपालिका वडा न १२ ले बुधवार आयोजना गरेको कृषक एकल महिला सशक्तिकरण कार्यक्रममा मन्तव्य राख्दै नगर उपप्रमुख वि.क ले महिला परिर्बतनका संवाहक भएको समेत बताए। महिलालाई राज्यले उचित आरक्षणको व्यबस्था गरी राज्यका महत्वपूर्ण निकायमा जिम्मेबारी सम्हालन पुगेको स्मरण गर्दै गाँउघरमा अझै पनि केही सँस्कार सस्कृति परिवर्तन हुन नसकेको उल्लेख गरे। अझैपनी समाजबाट महिलालाई हेर्ने दृष्टिकोणमा फेरबदल आउन नसकेकोले सचेतनाका लागी नगरपालिकाले प्रत्येक वडा टोलटोलमा सचेतना अभियान सञ्चालन गर्ने जानकारी दिए। महिलाको लागि नगरपालिकाले आयआर्जन सीपमूलक तालिममा प्रेरित गर्न नगरपालिकाले लक्ष्य सहित अगाडि बढेको सुनाए। नगर उपप्रमुख वि.क ले चुनाबका समयमा जनतासामु गरेका विकासका बाचाकबुलहरु पूरा गर्न आफुहरु दतचित्त भएर लागेको बताँउदै नगरबासीले छिट्टै हराभरा सुन्दर नगरको रुपमा देख्ने गरी दीर्घकालिन लक्ष्य सहित नगरपालिका अगाडि बढेको उल्लेख गरे। कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत निरज पौडेलय एकल महिला सञ्जालकी अध्यक्ष खगिश्वरा बस्याल, पत्रकार विक्रम पाण्डे लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राखेका थिए। उनिहरुले गाँउघरमा अशिक्षा, चेतनाको कमीले गर्दा महिला हिसाका घटना बढे पनि त्यसको न्यूनिकरणको लागि अब एक हुनुको विकल्प नरहेको धारणा राखेका थिए। कार्यबाहक वडा अध्यक्ष नारायण बस्यालको अध्यक्षता, नगर उपप्रमुख वि.क प्रमुख आतिथ्यता, वडा सदस्य टोमकला टोहेटाको स्वागत मन्तब्य र वडा सचिब अन्नत पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा झण्डै एक सय जना एकल महिलाको सहभागिता रहेको थियोे ।

    बुधबार, माघ २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation