• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालोझण्डा


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ’- गगन थापा

    Advertisement

    पोखरा । नेबिसंघका कार्यकर्ताले पोखरामा आफ्नै नेतालाई कालोझण्डा देखाएका छन्। नेपाली काँग्रेस जिल्ला समिति कास्कीद्धारा आयोजीत बिरोध सभालाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका नेपाली काँग्रेसका युवा नेता गगन थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो।
    नेता थापाले सभालाई सम्बोधन गर्ने क्रममा काङ्ग्रेस निकट बिध्यार्थीहरुले कालो झण्डा देखाएका थिए। गत शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको थियो। त्यही बिषयमा थापाले फेसबुक मार्फत घटनाको निन्दा गरेको भन्दै विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो।

    थापा समूहले आगजनीको विषयमा आफ्ना नेता गगनले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाउँदै उनले माफी माग्नु पर्ने माग गर्दै कालो झण्डा देखाएको हो।
    मध्यान्हबाट सुरु गरिएको र्याली पृथ्वी चोकबाट सभागृह, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुल पुगेर कोणसभामा परिणत भएको थियो ।

    ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ’- गगन थापा

    नेपाली काँग्रेसका युवा नेता गगन थापाले कम्युनिष्ट सरकार संबेदनहिन र अराजक बन्दै गएको बताएका छन्। बिरोध सभालाई सम्बोधन गर्दै उनले देशमा घटेका बिभिन्न घटना र भ्रष्टचारको बिषयमा सरकारले आँखाचिम्लिएको आरोप लगाएका हुन । सरकारले कानुनी शासन पालना र जनचाहना अनुसार काम गर्नुपर्ने नेता थापाको भनाई थियो।

    कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले कांग्रसको यो कार्यक्रम ट्रेलर मात्रै भएको बताए । ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ । यो टे«लर मात्रै हो’उनले भने। ‘यो सरकारलाई चलचित्र कस्तो हुन्छ केहि समयपछि देखाउँछौँ’।
    नेपालको संघीयता मास्नको प्रधानमन्त्री केपी ओली नै लागेको उनको आरोप छ ।
    ‘ बिडम्वना जनताको बीचमा संघीय नेपालको नेतृत्व गर्छु भनेर भोट माग्ने केपी ओलीले अहिले आएर संघियता नै मास्न लागि परेका छन्।’उनले भेनेजुयलाको बारेमा बोल्नै नपर्ने विषयमा बोलेको भन्दै विरोध पनि गरे ।
    उनले अदालत, प्रहरी, तथा प्रशासन लगायतका क्षेत्रमा अस्तब्यस्त बनाएको बताउदै बर्तमान सरकाले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने बताए ।

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation