• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ६. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ७. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ८. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

  • ९. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • १०. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

अर्घाखाँचीकै अति विकट ठाउँको सास्ती: स्कुल पुग्न र घर फर्किन ८ घण्टा


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • काठमाडौं । सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन। हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ। पुग्न चार घण्टा। फर्किन चार घण्टा। त्यो पनि जंगलको बाटो, एक्लै।

    Advertisement

    अर्घाखाँची जिल्लाकै अति विकट ठाउँ हो सिद्धारा तारिके। यहाँ स्कुल छैन। चार घण्टा टाढाको हर्रेमा छ, जनजागृति माध्यमिक विद्यालय। त्यो स्कुल धाउनुको विकल्प सुन्दरसँग छैन।

    उनी उठ्नेबित्तिकै गाँस टिपेर हिँड्छन्। स्कुल पुग्दा थकान र भोकले बेहाल भइसकेका हुन्छन्। फर्किंदा रात परिसकेको हुन्छ। झुल्दै गाँस टिपेर निदाउँछन्। जंगलको बाटोमा उनलाई स्कुल पुर्‍याउने पनि कोही छैन। न त कोही साथी नै छन्। बुबा विदेशमा छन्। आमा दोस्रो विवाह गरेर गइन्। सुन्दर हजुरआमासँग बस्छन्।

    जनजागृति स्कुलमा पढ्ने उनका अरु साथी पनि घण्टौं हिँडेर आउँछन्। केहीले पाँच घण्टा पनि हिँड्नुपर्छ। काठे खोलाका ६ वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने शिक्षिका देवी पोख्रेल पौडेलले बताइन्। तर उनीहरूले सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन।

    उज्यालो हुनेबित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ। पुग्दानपुग्दै भोक लाग्छ। विद्यार्थीले भोको पेट पढ्न नसक्ने भएपछि स्कुलले टिफिन बक्सको व्यवस्था गरेको छ। तर टाढाका केटाकेटी आइपुग्दा टिफिन बक्स रित्तो भइसक्ने प्रधानाध्यापक मणिराम पोख्रेल बताउँछन्।

    साविकको सिद्धारा गाविस हालको शीतगंगा ९ र १० नम्बर वडा भएको छ। यी दुई वडामा २७ वटा स्कुल छन्। ठूलो र विकट भएका कारण त्यति धेरै स्कुल भए पनि विद्यार्थीहरू चारपाँच घण्टा हिँड्न बाध्य छन्। अन्नपूर्णपोष्टमा प्रेम नारायण आचार्यले खबर लेखेका छन।

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला
    लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम
    इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै
    बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट
    दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त
    मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ६.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation