• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

समृद्ध गाउँपालिका निर्माणका लागि हातेमालो गरौँ: अध्यक्ष थापा ।।


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।

    Advertisement

    कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले हातेमालो गरी समृद्ध गाउँपालिका निर्माण गर्न सबैले साथ दिनु पर्ने बताउनु भएको छ । अध्यक्ष थापाले विजयनगरको समग्र विकासका लागी सम्पूर्ण गाउँपालिका वासीले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । विजयनगर गाउँपालिकाको सार्वनिक सुनुवाई कार्यक्रममा अध्यक्ष थापाले यस्ता नेपाल पत्रकार महासंघ कपिलस्तु शाखाको
    आयोजनामा भएको कार्यक्रमा गाँउपालिका अध्यक्ष थापाले विकासको गतीमा बामे सरीरहेको गाँउपालिकालाई सबैको सहयोगको आपेक्षा रहेको बताउनु भयो । गाउँपालिाको काम कारवाहिलाई पारदर्शी रुपमा जनता समक्ष राख्न नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाले गरेका काम र बनाएका योजनाहरु समृद्ध गाउँपालिका निर्माणका लागि नै भएको
    भन्दै निर्माणको काममा बाधा अड्चन अबरोध नगर्न सबैमा उहाले आग्रह गर्नुभयो । अध्यक्ष थापाले कार्यक्रममा उठेको प्रश्नाको जवाफ दिदै यस्तो बताएका हुन ।

    गाउँपालिकामा रहेको न्यायिक समितिमा यस आर्थिक बर्षको पुष मसान्त सम्म ८४ वटा उजुरी परेको जानकारी गराउदै हाल सम्म २८ वटा मेलमिलाप भएको
    कारवाहिमा ५ वटा रहेको र अन्य छलफल मै रहेको न्यायिक समिति संयोजक गाउँपालिका उप प्रमुख लक्ष्मी चौधरीले बताईन । न्यायिक समितिमा उजुरी परे पछि पनि छलफलका लागि दुबै पक्ष नआउदा मेलमिलापमा लामो समय लाग्ने गरेको चौधरीले बताइन ।कार्यक्रममा स्थानियले भौतिक पुर्वाधार, विकास निर्माण, स्वास्थ्य, सिचाई, पशु
    सेवा, कृषि सेवा लगायतका बारेमा आफनो जिज्ञासा राखेका थिए ।गाउँपालिकाको आन्तरीक आय तर्फ पुष मसान्त सम्म विभिन्न शिर्षकमा गरी कुल३८ लाख राजश्व संकलन भइ सकेको प्रमुुख प्रशासकिय अधिकृत चौधरीले जनाए । यस
    आवको आन्तरिक राजश्व संकलन लक्ष्य २ करोड ३० लाख रहेको बताउदै स्थानीय नदि जन्य पदार्थको निकासी खुलेपछि लक्ष्यमा पुग्न सकिने समेत चौधरीले बताए ।

    कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष विषयगत शाखाका प्रमुखहरुले जवादेहिताको आसनबाट जवाफ दिएका थिए । पत्रकार महासंघ कपिलवस्तु शाखा
    कोषाध्यक्ष दिपक खड्कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार रामप्रघट कोरीले गरेका थिए ।

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation