• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लगानीकर्ताको प्रभाववाट प्रेसलाई मुुक्त गर्न जरुरी ःमुख्यमन्त्री पोख्रेल ।।


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    सनिउल्ला धोबी कपिलवस्तु माघ।

    प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखे्रलले लगानीकर्ताको प्रभाववाट प्रेसलाई मुुक्त गरे मात्रै लोकतन्त्र वलियो हुनृ बताउनु भएको छ । मुख्यमन्त्री पोखे्रलले प्रेसलाई आवरणको रुपमा प्रयोग गरिएको वताउदै नाफाका लागी समाचारमा लगानीकर्ताको सेन्सर लाग्ने गरेको बताउनु भयो । अर्घाखाँचीको शितगंगा नगरपालिका जलुकेमा शुक्रवार आयोजित एक प्रादेशिक संचार सम्मेलनको उद्घाटन
    कार्यक्रममा उहाले यस्तो वताउनु भयो । उहाले नेपाली मिडिया दृश्य अदृश्य रुपमा कमाएको लगानी सुरक्षित गर्ने क्षेत्र वनेको आरोप लगाउनु भयो । मन्त्री पोख्रेलले उक्त कुरा राज्यको कारणले भन्दा लगाननीकर्ताको कारण नेपालमा प्रेस स्वतन्त्रता हनन हुने अवस्था आएको मन्त्री पोख्रेलले आरोप लगाउनु भयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेको मुख्य मन्त्री पोख्रेलले गत भाद्र १ देखी जारी भएको देवानी आचार संहिताको अन्तरवस्तुमाथि वहस गर्न छोडेर बामपन्थी सरकारले प्रेस स्वतन्त्रता अपहरण गर्न लागेको भन्दै विषयान्तर गर्न खोजिएको बताउनु भयो । पछिल्लो पटक जारी संहिता निर्माणमा मुख्य सवै दलको भूमिका
    रहेको वताउदै अहिलेको सरकारलाई आरोप लगाउने गरि आएको वहस पूर्वाग्रही भएको जानकारी दिनुभयो ।राज्यको चौथो अंगको रुपमा लिईने संचार क्षेत्रलाई प्रदेश सरकारले अन्य संस्था भन्दा फरक ढंगले हेरेको वताउदै मिडिया विकासका लागी थप सहयोग गर्न तयार रहेको मन्त्री पोख्रेलले बताउनु भयो । जग्गा उपलव्ध हुन सके जलुकेमा
    पत्रकार संग्राहलय वनाउन सकिने मन्त्री पोख्रेलको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अन्य क्षेत्रले संघीयताको कमवेसी उपयोग गरिरहेको भए पनि पत्रकारिता क्षेत्रमा अझै संघीयता
    नआएको वताउनु भयो । सरकारी संचार माध्यम र अन्य ठूला संचारमाध्यमहरु प्रादेशिक संरचनामा आए मात्रै घर आगनमै सेवा पाईने वताउदै यसका लागी नेपाल पत्रकार महासंघले आवाज उठाईरहेको छ अध्यक्ष आचार्यले भने । नेपाल पत्रकार महासंघ नागरिकहरुको समेत विश्वास पात्र वन्दै गएको वताउदैका संरचनालाई अझै जनमुखी वनाउने गरि काम भईरहेको अध्यक्ष आचार्यको भनाई थियो ।कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष गंगाधर पराजुलीले कानूनी रुपमा पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुखद रहेको वताउनु भयो । कानूनको शासनमा कानून सवैले मान्नु पर्ने तर्क गर्दै आफुले संचालन गरेको मिडियामा कार्यरत पत्रकार र कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक दिनु संचार माध्यमको कर्तव्य हो अध्यक्ष पराजुलीले भने ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल,महासचिव रमेश विष्ट सचिव उदय जीएम, अर्घाखाची जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि,
    जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ प्रदेश ५ ले आयोजना गरेको प्रादेशिक संचार सम्मेलन भोली सम्म चल्ने आयोजकले जानकारी दिएका छन । सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष र सचिव, प्रदेश समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव भेषराज वस्नेतले गर्नु भएको थियो ।

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • २.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ३.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ४.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ५.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ६.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ७.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ८.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...