माया प्रेमका गीत दिनहुँ सार्वजनिक भईरहेका बेला समाजसेवी जितेन बान्तवा’ले आफ्नी आमालाई डेडीकेट गर्दै (आमा) बोलको गीत सार्वजनिक गरेका हुन् | एक आमा नभएको घर, र आमा नहुँदा कत्तिको पिडा हुन्छ त्यहि बास्तबिक्तालाई यो (आमा) गीतको भिडियो मार्फत जस्ताको तस्तै भिडियोमा उतारेको समाजसेवी गायक ,,जितेन बान्तवा बताउँ छन |
यस गीतलाई रचना प्रतिमा गुरुङले गर्नु भएको छ भने ,गीलाई गायक स्वयम् जितेन बान्तवा’ले संगीत गर्नु भएको छ | उक्त गीतमा संगीत संयोजन पावल चाम्लिङ राई’को रहेको छ |
गीतको भिडियोमा निर्देशन जितेन बान्तवा,छायांकन शोभाखर पोख्रेल (स्वर),सम्पादन मोहन सुनुवार नबिन’को रहेको छ भने, भिडियोमा उमेश राई ,हेमा राई ,जस्मिन ओझा,सुचना राई’को अभिनय रहेको छ | गीतको भिडियोलाई Melody Nepal Production ले पोष्ट प्रोडक्सन गरेको छ | भिडियोलाई जितेन बान्तवा”को युट्युब च्यानल’मा हेर्न सकिन्छ |