• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्युठानमा ६ महिनामा २१ बलात्कारका घटना


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • आफन्त र छिमेकीबाटै यौन दुराचार

    Advertisement

    सलिम अन्सारी,प्युठान। पुसको अन्तिम साता जिल्लाको सरुमारानी ४ कि एक महिला आफ्नै ससुराबाट बलात्कृत भईन। छत्तिवन कि ३८ बर्षीया ती महिलाका श्रीमान वैदेशीक रोजगारीमा रहेका बेला ससुराले करणी गरे।पिडितले श्रीमानलाई भनेपछी घटना बाहिरियो।उनले आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिईन।ससुरा अहिल थुनामा छन। प्रहरीले उनलाई मुद्धा चलाईरहेको छ।सरुमारानीकै केवरापानी कि ३८ वर्षीया महिला छिमेकी युवकबाट बलात्कारको सिकार भईन। पिडितका परिवारले थाह पाएर स्थानीयलाई ग्वाहारे।गुपचुप मै मिलाउने प्रयास भयो।तर सफल भएन र घट्ना प्रहरी कहाँ पुग्यो ।युवक पुर्पक्षका लागि थुनामा छन।सरुमारानी गाउँपालिकामा ६ महिनामा ३ जना बलात्कृत भए । यी त प्रतिनिधि घट्ना मात्र हुन। प्रहरीको तथ्याकंले महिनैपिछ्छे तीन चार संख्याको दरले बलात्कारका घट्ना हुने गरेको देखाउँछ।प्युठानमा छिमेकी र आफन्तबाटै महिला तथा बालिका माथि यौन दुराचार हुनेगरेको पाइएको छ । आफ्नैहरुबाट बलात्कारका घटना बढेको प्रहरी बताउँछ । चालू आर्थिक वर्षको ६ महिनामा प्रहरीमा २१ बलात्कारका घटना दर्ता भएका छन् । तीमध्ये १७ ओटा घटना आफन्त र चिनेकै व्यक्तीबाट भएको उजुरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले भने ‘छिमेकी र आफन्तबाटै बलात्कारका घट्ना भएको पाइएको छ ।’ उनका अनुसार यो अबधीमा १६ जवरजस्ती करणीका छन भने ५ ओटा करणी उद्योग भएको छ । ४ बर्षे शिशु देखि ५७ बर्षीया बृद्धा समेत बलात्कारमा परेका छन। जिल्लामा बलात्कारका घटनामा बृद्धि हुनु र आफन्तहरु नै त्यसमा संलग्न भएको पुष्टि हुनु महिलाको सुरक्षामा चुनौती थपिएको महिला अधिकारकर्मी पार्वता आचार्य बताउँछिन् । सार्वजनिक भएका घटना बाहेक पनि आपसी सहमतिमा मिलापत्र गरेरै टुंगिने कयौं यस्ता घटनाहरू हुने गरेको आचार्यको कथन छ ।हिंसाका घट्ना बाहिर लैजाँदा इज्जत जान्छ, जेल बस्नुपर्छ भनेर पनि मिलापत्रमा मिलाउने अबस्था देखिएको उनले बताईन् ।
    महिला हिंसाको अवस्था कहाली लाग्दो छ ।यश वाहेक किसोरीहरुमा बहुविवाह र बाल बिबाहका घटना समेत उस्तै छ। घरभित्र तथा घरबाहिरका सदस्यहरुबाट हने हिंसाबाट महिलाले प्रताडित हुनुपरेको छ । आचार्य भन्छिन हिंसाको यो डरलाग्दो रुपलाई कम गर्न अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”
    प्रहरीले जिल्लामा महिला हिंसा, यौनजन्य क्रियाकलाप र आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सुरु गरेको छ । जिल्ला प्रहरीले टोलटोलमा प्रहरी परिचालन गरी महिला हिंसा तथा बलात्कार न्यूनीकरणबारे चेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरी सक्रियता तथा विभिन्न चेतनामूलक कार्यक्रम गरे पनि जिल्लामा बलात्कारका घटनामा भने कमी आउन सकेको छैन ।
    स्थानिय तहले अपेक्षा अनुसार जनचेतनाका कार्यक्रम हुन नसकेको अधिकारकर्मीहरुको गुनासो छ ।

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation