• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ७. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

कपिलवस्तुमा खिचडी महोत्सव, तयारी अन्तीम चरणमा


  •   सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सव को तयारी अन्तीम चरणमा पुगेको आयोजकले जनाएको छ । थारु कल्याणकारी सभाको कपिलवस्तुको आयोजनामा हुने महोत्सवको आवश्क सम्पुर्ण तयारी भएको महोत्सवका संयोजक उमाशंकर थारुले वताए ।
    सोमवार चन्द्रौटामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको थारुले वताए । कपिलवस्तुका ३ वटै क्षेत्रमा क्रमश जिल्ला स्तरीय माघी कार्यक्रमहरु आयोजना गर्ने उनले जनाए । ९ वर्ष सम्म आइपुग्दा थारु समुदायको पहिचानलाई संरक्षण तथा सस्कृतिको जगेर्ना गरेको आयोजकले दावी गरेको छ । माघी महोत्सवमा थारु खानाका परिकार, थारु समुदायको हस्तकला सामाग्री ढकिया र थारु साँस्कृतिक पहिचान झल्किे पहिरन लगायतको नृत्य समेत प्रस्तुत गरिने संयोजक थारुले वताए ।
    कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले माघी पर्वलाई थारु समुदायले नया वर्षको रुपमा मनाउने गरेको वताइन । कपिलवस्तु जिल्लामा प्रत्येक वर्ष महोत्सव आयोजना गरी थारु समुदायलाई अग्र भागमा ल्याउन प्रयास गरेकोमा जिल्ला कमिटिलाई धन्यवाद दिइन । महोत्सवले स्थानिय कलाकारहरुलाई समेत अवशर प्रदान गर्ने भएकोले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न आयोजकलाई सुझाव दिइन ।
    नेपालका विभिन्न जिल्लाहरुमा सभाले कार्यक्रमहरु आयोजना गरेकोले यसले थारु परिकारहरु तथा सामाग्रीहरु लोप हुन वाट वचाउने दावी गरिन ।थारुले सबै समुदायका जातजाति मिलि एक अर्काको चाँड पर्वलाई सकारात्मक सहयोग र सम्मान सहित एकजुट भई सफल बनाउन आग्रह समेत गरिन ।महोत्सव माघ २ गतेदेखी ४ गते सम्म चन्द्रौटामा हुनेछ । महोत्सवमा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने मेलाका मिडिया संयोजक रामअवतार थारुले वताए ।

    Advertisement

    सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation