• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष १२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ३. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ४. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ५. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ६. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • ७. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ८. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ९. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • १०. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

लाखौको अबैध सामान सहित कपिलवस्तुमा दुई पक्राउ ।।


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु

    Advertisement

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पछिल्लो समय सुरक्षालाई मध्येनजर गर्दै चेकजाचलाई तिव्रता दिएको छ । चेकजाचको क्रममा कपिलबस्तु प्रहरीले विभिन्न स्थानबाट लाखोको सामान सहित दुई जनालाई पक्राउ गरेको हो । आज विहान विभिन्न ठाउमा प्रहरीले गरेको गस्ती तथा चेकजाचमा करिब चौधा लाख बराबरको समान बरामद गरिएको हो ।कपिलबस्तु मायादेवी गाउपालिका वडा नं.२ पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० बटा कम्बल बरामद गरिएको छ । लु १ स २९८४ अटो रिक्सामा अबैधरुपमा ल्याउदै गरको रु १ लाख ८ हजार बराबरको कम्बल र १० लाख बराबारको अटो रिक्सा बरामद गरिएको हो । कम्बलसगै कपिलबस्तु सुद्धोधन गाउपालिका १ बस्ने बर्ष २२ को राम केवट र मायादेवि गाँउपालिका ५
    बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन ।यस्तै कपिलबस्तु कृष्णननगर नगरपालिका वडा नं.६ भिल्मिबाट आज विहान भारतबाट भन्सार छली अबैधरुपमा नेपाल भित्राएको २ ओटा साईकल र कपडा बरामद गरीएको
    हो । प्रहरी चौकी भिल्मिबाट खटिएको गस्ति टोलीले बाक्लो सल १८ थान, ज्याकेट १२ थान, लेडिज स्विटर ५९ थान बरामद गरेको हो । बरामद समाग्री कुल ५० हजार बराबारको रहेको प्रहरीले जनाएको छ । बरामद साईकल र सामान
    ईलाका प्रहरी कार्यालय कृष्णनगरमा पठाईएको छ । बरामद समाग्री भन्सार कार्यालय पठाउने पहल भै रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।यसै विच ईलाका प्रहरी कार्यालय महाराजगंजले औराहा चोकमा बिना स्टिकरको पराग गुट्खा बरामद गरीउको हो । लु ११ प ८८६७ र लु १८ प २३९८ नं.को मोटरसाइकलमा लोड गरी ल्याउदै गर्दा ८ बोरा पराग गुटखा सहित मोटरसाइकल बरामद गरीएको हो । अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको गुटखा र २ लाख पर्ने मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ ।

     

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ३.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ४.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ५.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध

    • ६.
      मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

    भर्खरै

    • १.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • २.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ३.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ४.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ७.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    • ८.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation