• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

मधेशी र मधेश समृद्धीको लागि फोरम नेपाल ।। जिल्ला युवा फोरम गठन


  •   शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोवी, कपिलवस्तु ।
    मधेश र मदेधीको समुन्त विकासको लागि संघीय समाजवादी फोरम नेपालले विशेष योजनाका साथ अघी बढी रहेको एक कार्यक्रमका वाक्ताहरुले जोड दिएका छन । मधेशीको हकअधिकारीको लागि संघीय समाजवादी फोरम नेपालले सधै अग्रीण भुमीका निर्वाह गर्दे आएको वाक्ताहरुले बताएका हुन । कपिलवस्तुको महाराजगंजमा आयोजीत जिल्ला स्तरिय युवा भेलाको सम्बोधन गर्दे मधेशको हितको बारेमा जोड दिएका हुन ।
    कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सहजराम यादवले युवाहरु नै मधेशको मेरुदण्ड भएको बताउनु भएको छ । उहाले अन्य पार्टीले युवाहरुलाई वायस गर्दै गएको संघीय समाजवादी फोरम नेपालले युवाहरुलाई अवसर दिएकोले युवाले नै समृद्ध मधेश बनाउन सक्षम रहेको बताउनु भयो ।
    त्यस्तै कार्यक्रमा बोल्दै संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादवले मधेशको विकासका लागि युवाहरु अघी बढनु पर्ने बताउनु भयो । उहाले संघीय समाजवादी फोरम नेपालले युवाहरुको लागि विशेष योजना ल्याई समाजमा परिचालन गर्ने बताउनु भयो ।
    कार्याक्रम संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षता, प्रदेश सभा सदस्य सहजराम यादवको प्रमुख अतिथ्यिता, राजनितिक सदस्य मगंल प्रसाद गुप्ता, प्रदेश ५ अध्यक्ष अशोक कुमार यादव, प्रदेश मुख्य सचिव अब्दुल रसिद खा लगायतले सम्बोदन गरेको प्रदेश प्रवाक्ता अकरम पठानले जानकारी दिनुभयो । सो कार्यक्रममा राम सेवक यादव, रामु यादव, सन्दिप पाण्डेय, शिव पुजन यादव, गिता श्रीवस्ताव, ओम प्रकाश यादव, चन्द्रिका यादव, कृष्ण कुमार चौधरी, राम वेलास यादव, मनोज यादव, छेदी कुर्मी, हिन्दराज चौधरी, नारायण यादव, अशोनी चाई, राम नयन यादव, निर्भय सिंह, राजाराम यादव, दिपक कुर्मी लगायतको अतिथ्यिता रहेको थियो ।
    साथै भेलाले संगठन विस्तार समेत गरेको छ । मोहम्मद हई खानको अध्यक्षतामा २१ सदस्य युवा फोरम नेपाल जिल्ला तर्दस समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा उदयभान यादव र राम सुरेश यादव, सचिव सुनिल कुमार हरिजन, सहसचिव राकेश यादव, कोषाध्यक्ष महन्त केवट लगायत २१ सदस्य जिल्ला युवा फोरम नेपाल समिति गठन गरिएको छ ।

    Advertisement

    शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खुट्टाले लेखेर ३.४० जिपिए
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    भर्खरै

    • १.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • २.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ६.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ७.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ८.
      फिफाद्वारा एन्फा निलम्बित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation