• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

मुम्बईमा नेपालीका सुख दुःखका सारथी,रोल्पाका कल्लु मामा।


  •   शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
  • कामना डेली,भारत(मुम्बई)

    Advertisement

    “हामीले सिकाएको बाटाेमा हिड, तर हामीले गरे जस्तो नगर” – जन्मभुमि भन्दा कर्मभुमिमा लाेकप्रिय र दिनानुदिन, नेपालीहरुका सारथी बन्दै अाएका – कल्लु मामा मुम्बईमा भेटिने जाे-काेहि नेपालीलाई भनिरहेका हुन्छन् । सानै उमेरमा पैसा कमाउने हुटहुटि बाेकेर, नेपालकाे राेल्पा जिल्लाबाट भारतकाे मुम्बई छिरेका सबैका कल्लु मामा, अाज पनि हिजाेकै जाेस जागरमा मुम्बईमा नै भेटिन्छन् । कल्लु मामा भन्छन् – “पैसा त के कति कमाए थाहा छैन, तर नेपालीहरुकाे सेवा गर्ने माैका भने बर्षाै देखि पाईरहेकाे छु । म यसमै रमाएकाे छु” ।

    उबेला मुम्बईमा अाउदा काम दिने र सहयोग गर्ने काेहीँ नभएका कारण धेरै बर्ष सम्म अाफुले कष्ट भाेग्नु परेको दुखेसो पाेखे । अहिले अाफ्ना पुराना दुखका दिन सम्झिएर पनि नेपालीहरुलाई सहयोग, समन्वय गर्नेगरेको कल्लु मामा बताउछन् ।

    यहाँका अविभाबक देखि, नेता भनेपनि दुख पर्दा सबै ठाउँमा सहयोग गर्ने यीनै कल्लु मामा हुन् । उनले धेरै नेपाली युवाहरुलाई मुम्बईमा काम लगाएका छन् ।

    अंम्बरनाथ एरियामा हुने प्राय नेपालीहरुका विभिन्न कार्यक्रमहरुका क्याप्टेन समेत उनै हुन्छन् । उनले नयाँ बर्ष, दसै, तिहार र तिजमा बिभन्न याेजना बनाएर मेला लगाउने गर्दछन् । उनले नेतृत्व गर्ने यस्ता कामकाे सयाै प्रवासीहरुले प्रसंम्सा गर्ने गर्दछन् ।

    यहाँका पाका उमेरका मान्छे देखि बालबालिकाहरु समेत “कल्लु मामाकाे” नामले बाेलाउछन् । उनी कल्लु मामामा यति प्रख्यात छन्, कि उनको बास्तबिक नाम धेरैलाई थाहा नै छैन् ।

    मादक पदार्थ सेवन गरेर प्रहरी हिरासतमा पुग्ने नेपाली मात्रै हाेईन, भारतीय नागरिक समेत कल्लु मामाकाे फाेनमा, अाफुलाई छुटाउन भन्दै थिए । कल्लु मामाले काम गर्ने रेस्टुरेन्टमा यहाँका प्रहरी प्रमुख देखि बिभिन्न कम्पनीका मालिकहरु दैनिक अाउने हुदा पनि उनकाे यहाँ, यति राम्रो सम्बन्ध बनेको, उनलाई राम्रो बर्षाै देखि चिन्नेहरु बताउछन् ।

    “दुख-सुख जे जस्तो भएपनि, म बाँचेकै छु । सबैभन्दा भन्दा राम्रो कुरा, यहाँ अाउने प्राय नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने गरेको छु । म यसमै खुसि छु” । कल्लु मामा भन्छन् ।

    मुम्बईमा कल्लु मामाले नेपालबाट काम खाेज्दै अाउने सयाैं जनालाई यहाँका हाेलेट तथा अन्य कम्पनीहरुमा काम लगाएका छन् । “मुम्बई, अंम्बरनाथ, कदलापुर एरियामा, कुनैपनि ठाउँमा नेपाली कामदार चाहिए, सबैभन्दा पहिले कल्लु मामालाई – काम गर्ने मान्छे चाहियो भन्दै फाेनकाे घण्टी बज्छ” ।

    यश क्षेत्रमा काम गर्ने र बसाेबास गर्ने अधिकाम्स नेपालीहरुका भराेसा हुन् – कल्लु मामा । सानाे हाेस् या ठुलाे काम कुनै पनि काम उनलाई साेध्ने र खाेज्ने गर्छन् ।

    हर्क बहादुर बिष्ट उर्फ कल्लु मामा, राेल्पाकाे सुनिल स्मृति गाउँपालिका, मिझिङका हुन् । उनले महाराष्ट्र राज्यकाे मुम्बई एरिया संग नजिकको साईनाे जाेडेकाे करिब ३२ बर्ष भन्दा बढि भयाे । उनी रेस्टुरेन्ट र नेपालीहरुकाे सेवामा रहेकै कारण घरमा पुग्ने फुर्सद समेत पाउदैनन् ।

    एक हाेटेल तथा रेस्टुरेन्टकाे क्याप्टेन कल्लु मामा । उनकाे साथमा करिब ३०/४० जना नेपालीहरुले हाेटेलमा किचेन, वईटर र हेल्पर काम गर्दछन् । हर्क बहादुर अर्थात् सबैका कल्लु मामा, बिहान ८ बजे देखि रात २ बजे सम्म जागाराम हुन्छन् । उनलेे अाफ्नाे क्याप्टेनकाे जिम्मेवारी निभाउदै, बेला बेलामा नेपालीहरुलाई पर्ने विभिन्न समस्या समाधानका लागि ठाउँ ठाउँमा पुगेकै हुन्छन् ।

    शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...