• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

कपिलवस्तुमा फोरम नेपालको संगठन विस्तार तिव्र


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।
    संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले अधिबेशनलाई मध्यनजर गर्दै कपिलवस्तुको विभिन्न स्थानमा संगठन विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा, विहिवार कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फोरमको अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रम गरिएको छ । कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा फोरम नेपालका अगुवा नेताहरुले कार्यकर्ताहरुलाई फोरमको नितिका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्दै फोरमको सगंठन विस्तार गरेका हुन ।
    कृष्णनगरका फोरम नेता जगदम्बीका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय राजनितिक सदस्य मंगल प्रसाद गुप्ता, प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादव, सहईन्चार्ज नविन सुनुवार, प्रदेश प्रवाक्ता अकरम पठान, जिल्ला सदस्य कृष्ण कुमार चौधरी, प्रदेश सचिवलाय सदस्य शिव पुजन यादव, युवा नेता शैलेश शाह लगायतको सहभागीता रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादवले कुनै पनि संगठन को मेरुदण्ड युवाहरु भएकोले युवा एकता माथी जोड दिदै संगठन हरुको बिस्तारमा जोड दिए । साथै फोरमको संगठन विस्तार समेत भएको छ ।
    कृष्णनगरका गोपाल चण्डेलको अध्यक्षतामा १५ सदस्य युवा फोरम नेपाल संगठन विस्तार गरिएको छ । जस्को उपाध्यक्षमा आरती सिह यादव, सचिव शिवपती चौधरी, सहसचिव बरसाती यादव, कोषाध्यक्ष मिना चौधरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा समुन्द्री लोहर, रेखा माझी, कमला प्रसाद यादव, जगनारायण गोसाई, जगमोहन बरई, फागु यादव, राम प्रसाद चौधरी, शेषराम बढई, देवीदिन यादव, निजामुदिन खान रहनु भएको छ ।
    संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले महाअधिबेशनलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका विजय नगरगाउँपालिकामा संगठन विस्तार कार्य सम्पन्न भएको फोरम नेपालको प्रदेश नं ५ का प्रवाक्ता अकरम पठानले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation