• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

राजनीति माथि गरीबी तल :प्रदेश ५ का ४ जिल्ला उच्च गरीबीको सूचीमा


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • बुटवल– प्रदेश ५ का चार जिल्ला आर्थिक सूचाङ्कमा उच्च गरीबीको सूचीमा परेका छन ।
    गरीबीको रेखामुनि रहेको जिल्लाको सूचीमा अर्घाखाँचीसहित कपिलवस्तु, प्यूठान र बर्दियालाई समेटिएको छ । हालै प्रदेश सरकारले सार्वजनिक गरेको समग्र आर्थिक सूचाङ्क अनुसार अर्घाखाँचीसहित प्रदेश नम्बर ५ का ४ जिल्ला गरीबीको रेखामुनि परेको उल्लेख गरिएको छ ।
    यीनैजिल्लाबाट केन्द्रीय स्तरसम्म सहज पहुँच राख्ने विभिन्न नेताहरु उत्पादन भएका छन् । तर, त्यही प्रभावशाली नेता उत्पादन गर्ने जिल्लाका जनता भने उच्च गरीबीका रेखामा रहेको पाइएको छ ।
    यिनै ४ जिल्लाबाट टोपबहादुर रायमाझी, पम्फा भुसाल, पुष्पा भुसाल, मानबहादुर बिक, ढुन्डीराज शास्त्री, बामदेव गौतम, मोहन विक्रम सिंह, लीलामणि पोख्रेल, दुर्गा पौडेल, गोविन्द पोखरेल, चन्द्रप्रकाश खनाल, दीपकुमार उपाध्यायलगायतका व्यक्तित्वहरु विभिन्न पार्टीको तर्फबाट राष्ट्रिय स्तरमा स्थापित नेता बनेका छन् ।

    Advertisement

    तथ्यांक हेर्दा राजनीति माथि गरीबी तल देखिन्छ । अर्थशास्त्री डा. वाबुराम ज्ञवाली भन्छन्, ‘जुनसुकै जिल्लामा पनि नेता मात्रै उत्पादन गरेर हुँदैन । विकास र गरीबीलाई ध्यान नदिँदा यस्ता समस्या आउने गर्दछ ।’

    नेताहरुले उत्पादनमा ध्यान नदिँदा यस्तो अवस्था आएको बताउँदै उनले थपे, ‘नेताले केवल राजनीतिक भाषणमात्रै गर्दा गरीबी घट्न सकेन । अर्कोतिर राज्यले पनि ठूलो अपेक्षित रुपमा गरीबी निवारणको लागि काम गर्न सकेन ।’

    प्रदेश नम्बर ५ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिले ती जिल्लामा गरीबी निवरणका लागि कार्यक्रम अगाडि बढाएको छ । जसका लागि जिल्लागत रुपमा कार्ययोजना तयार पारिएको जनाइएको छ ।

    प्रदेश कृषि मन्त्रालयका उपसचिव विनोद घिमिरले आर्यआजन, पोषण, अशिक्षा, भौतिक पूर्वाधारजस्ता विषयमा मापदण्ड बनाएर बनाएर जिल्लाका समग्र सूचकांक तयार पारिएको जानकारी दिए ।

    उनले सामान्य खाद्यान्न भएपनि तराईका जिल्लामा अन्य विषयमा ध्यान दिइएको जानकारी दिँदै अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्दा प्रदेशका ४ वटा जिल्ला पछाडि परेका जानकारी दिए । अब तिनै तहका सरकार लागेर गरीबीको मापदण्ड घटाउनुपर्नेमा उनले जोड दिए ।

    सार्वजनिक तथ्यांक अनुसार प्रदेश नम्बर ५ मा प्रतिव्यक्ति आम्दानी ९ सय ५० अमेरिकी डलर रहेको छ ।

    तथ्याङ्कअनुसार गरीबी रेखामुनि रहेका जनसंख्या २५.९ प्रतिशत रहेका छन् भने बहुसंख्यक गरीबीदर २९.९ प्रतिशत प्रदेश ५ मा रहेको छ । मानव विकास सूचकांक ०.४६ प्रतिशत रहेको प्रदेश ५ मा सापेक्षित आयु ६७.५ प्रतिशत बर्ष रहेको छ । प्रदेश नम्बर ५ मा साक्षरता प्रतिशत कूल ६६.४ रहेको छ ।

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation