• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बिपिएलकाे देस्राे दिनमा तीन टिमले जिते


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • मनिष गुप्ता,कपिलवस्तु ।
    कपिलवस्तुकाे बहादुरगंजमा चलि रहेकाे बिपिएल दाेस्राे दिनकाे म्याचमा ६ टिमले भाग लिएका थिए । पहिलाे म्याच कृष्णनगर र गाेरूसिंहया बिच भएकाे थियाे जसमा गाेरूसिंहयाले टास जितेरा फिल्डिङ्ग राेजेकाे थियाे । पहिलाे ब्याटिङ्ग गर्दै कृष्णनगरले निर्धारित १४ अाेभरमा ९४ रन बनाई ९५ रनकाे लक्ष्य गाेरूसिंहया लाई दिएकाे थियाे । कृष्णनगरकाे तर्फ बटा दिपेन्द्रले ३० र दिपुले ११ रन बनाए । गाेरूसिंहयाकाे तर्फ बटा तुफेलले ३ अाेभरमा १९ रन खर्च गरेरा ३ बिकेट लिएका थिए भने जितेन्द्रले २ अाेभरमा १० रन खर्च गर्दै ३ बिकेट लिएकाे स्काेररले जनाएकाे छ । लक्ष्यकाे पिछा गर्दै अजयले ११ र तुलेकाे १० रनकाे मद्दतले गाेरूसिंहयाले १४ अाेभरमा ८० रन मत्र बनाएकाे थियाे र म्याच कृष्णनगरले १४ रन बटा जितेकाे छ । ३१ बालमा ३० रन बनाई ४ बिकेट लिएका दिपेन्द्रलाई मैन अाफ द म्याच घाेषण गरिएकाे अयाेजकले जनाएकाे छ ।
    दाेस्राे म्याच सुखरामपुर र सुगानगर बिच भएकाे थियाे जसमा सुखरामपुरले टास जिति पहिलाे व्याटिङ्ग गर्दै निर्धारित १२ अाेभरमा १०८ रन बनाएकाे थियाे । जसमा मारूफले ४७,फारूकले २५ रन जाेडेका थिए । लक्ष्यकाे पिछा गर्दै सुगानगरले १० अाेभरमा १०९ रन बनाई म्याच जितेकाे छ ।
    तेस्राे म्याच शिवराज अस्पताल तथा जुमिला गाउँ बिच भएकाे थियाे । जसमा जुमिला पहिलाे व्याटिङ्ग गर्दै निर्धारीत १२ अाेभरमा ८ बिकेट गुमाई ५६ रन बनाई ५७ रनकाे लक्ष्य दिएकाे थियाे । जुनकि १ बिकेट गुमाउदै शिवराज अस्पतालले ४ अाेभरमै म्याच जितेकाे अयाेजक महेश देशमुखले जनाएका छन ।

    Advertisement

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • २.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ४.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ५.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ६.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ७.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ८.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation