• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ६. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • ७. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ८. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ९. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • १०. गोरु र राँगोपालक कृषकलाई प्रोत्साहन गर्दै गुल्मीदरबारको बजेट सार्वजनिक

सल्यानमा २२ जिप समितिबाट हटाइयो


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • सल्यान । सल्यानमा पाँच सिट क्षमता भएका २२ वटा जिप समितिबाट हटाइएको छ । सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले आइतबारबाट पाँच सिट क्षमता भएका जिपहरू समितिबाट हटाएको जनाएको छ ।

    Advertisement

    व्यवसायीको हकहितलाई सुनिश्चित राख्नका लागि सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले आफ्नो समितिबाट हटाएको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए ।

    नेपालका अधिकांश समितिले सञ्चालनमा ल्याएका पाँच सिट क्षमता भएका गाडीहरू ग्रामीण रुटमा सञ्चालनका पाँच जना यात्रु बोकेर व्यवसायी मारमा पर्ने र सोभन्दा बढी यात्रुराखे दुर्घटनाको उच्च जोखिम हुने भएकाले आफ्नो समितिमा रहेका पाँच सिट क्षमता भएका जिपहरू १ पुसदेखि हटाउने निर्णय गरेको उनले बताए ।

    जिल्ला प्रशासन कार्यालय सल्यानले केही समय अगाडि पाँच सिट क्षमता भएका गाडीहरूको बारे सोच्न समितिलाई ध्यानाकर्षण गराएपछि, आफूहरूले पनि सकारात्मक कार्यको पक्षमा सधैँ साथ दिने प्रतिबद्धतासहित व्यवसायीहरूलाई न्यायिक किसिमले राहत दिई उक्त जिपहरू हटाइएको अध्यक्ष बुढाथोकीले बताए ।

    समितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर कँुवरले सल्यान रुकुम यातायात व्यवसायी समितिले जिल्लामा सञ्चालनमा रहेका अन्य सवारी साधनहरूको अनुगमन गर्नसमेत जिल्ला प्रशासन कार्यालय सल्यान र स्थानीय निकायहरूलाई अनुरोध गरेका छन् ।

    पछिल्लो समयमा यातायात व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाले यात्रुहरू नै मारमा परेको भन्दै समान दृष्टीले गलत प्रवृत्ति गर्ने जोकोही यातायात व्यवसायीलाई कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ रहेको छ ।
    पाँच सिट क्षमता भएका २२ वटा जिपमालिकलाई प्रतिजिप १ लाख ५० हजारका दरले राहत स्वरूप नगद रकमसमेत हस्तान्तरण गरेको

    समितिका कोषाध्यक्ष रञ्जितकुमार राईले बताए । उनले अझै पनि व्यवसायीहरूले यस समितिमा मापदण्ड पुगेका यात्रुबाहक गाडीहरू ल्याएर समितिबाट सञ्चालन गर्नसमेत आग्रह गरेका छन् ।

    पाँच सिट क्षमताका जिपहरू समितिबाट हटाएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले राम्रो कार्यको सुरुआत गरेको बताएका छन् ।

    पुराना समितिहरूमा त्यतिवेलाको परिस्थितिले पाँच सिटे गाडी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले यस बाध्यताले समाजमा राम्रो किसिमको प्रभाव नपार्ने भएकाले यसको विषयमा सोच्न सम्बन्धित अन्य समितिहरूलाई पनि अनुरोध गरेका छन् ।

    यात्रुमुखि सेवा प्रदान गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मुख्य उद्देश्यलाई सफल पार्नका लागि सिटभन्दा बढी यात्रु नराख्नु हुनसमेत यातायात व्यवसायीहरूलाई उनले आग्रह गरेका छन् ।

    सल्यान रुकुम यातायात व्यवसायी समितिले गरेको निर्णयले आफूहरूलाई हौसला प्राप्त भएको यातायात व्यवसायी रामबहादुर गिरीले बताए । समितिमा रहेका पाँच सिटे गाडीलाई सम्मानजनक रूपले हटाउने निर्णय व्यवसायीहरूको हितमा भएको उनले भने ।

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित
    नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित
    बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम
    प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना
    प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै
    छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    • ६.
      नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation