• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कृषक खोज्दै स्थानिय तह


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    व्याबसायीक रुपमै कृषि पेशा गरेकाहरुको सख्या कम छ । राज्यले कृषकलाई प्रोत्साहन गर्न विविध योजनाहरु संचालन गरेपनि सुचना प्रवाहको कमीले बास्तविक किसानहरु राज्यको नजरवाट टाढा छन । कपिलवस्तुको शिवराज नगरपालिकाले भने यतिवेला कृषकहरुलाई खोजिरहेको छ । नगरपालिकाका कृषि शाखाले मागमा आधारीत तरकारी उत्पादन कार्यक्रममा माग गर्न कृषकहरुलाई सचेत गराएको हो । नगरकमा सामान्य रुपमा कृषि गरिरहेको ७६ कृषहरुले अनुदान माग गरेका छन ।
    मागको आधारमा अनुदान दिने भनेपछि कृषकहरु हर्षित समेत भएका हुन । प्रविधिकहरुको अनुगन पश्चात नगरपालिकाले ७६ जना मध्ये २१ जनालाई छनोट गरेको छ । कृषि शाखाले जम्मा ६ जनालाई अनुदान दिने हो । २१ जना छनोटमा परेका कृषकहरु मध्ये वाट अव ६ जनालाई छनोटको लागी स्थानिय जनप्रतिनिधि तथा प्राविधिकहरुको टोलीले अनुगमन गरिरहेको छ ।
    बास्तविक कृषकहरुलाई अनुदान पुर्याउने उद्देश्यले अनुगन गरेको शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले वताईन । शिवराज नगरपालिका वडा न ११ मा रहेका कृषकहरुले अनुगमन गर्दै कृषिमा आधुनिकिकरण सगै कृषकलाई प्रोत्साहन गर्न नगरपालिका प्रयास गर्ने वताइन । उनले भनिन् “कृषि मध्ये तरकारी खेतीवाट राम्रो आम्दानी गर्न सकिने भएकाले युवाहरुलाई विशेष जोड दिएर कृषि व्यावसायलाई वढाउन जरुरी छ” ।
    शिवराज नगरपालिकाले यस आर्थिक वर्षमा मागका आधारमा तरकारी ब्यावासयी ६ जनालाई प्रतिव्यक्ति २० हजारको दरले अनुदान दिने भएको हो । त्यस्तै तरकारी उत्पादनमा विउ वितरणमा कार्यक्रम रहेको शाखा प्रमुख सुजिता हमालले वताईन । छनोट भएका ११ जना ३ कट्ठा भित्र तरकारी खेती गरिरहेका कृषकलाई प्रतिव्यक्ति १० हजारको दरले अनुदान ब्यवस्थापन गरिएको हमालले जनाइन ।नगरपालिका भित्र कृषि क्षेत्रमा व्यावसाय गरिरहेका २ जनालाई हाते ट्याक्टर अनुदान दिने वताइएको छ ।
    नगरभित्र सख्या क्षेत्र हुनाले तरकारी खेती तथा कृषि पेशा गर्न समस्या भइरहेको कृषहरुको भनाई रहेको छ ।शिवराज नगरपालिका वडा न ११ मा ५ कट्ठा क्षेत्रमा तरकारी खेती गरिरहेका भोला कुवरले पानीको समस्याका कारण कृषि गर्न समस्या आएको वताए । नगरपालिकाले कृषिलाई प्राथमिकता नदिएको समेत उनको गुनासो रहेको छ । तरकारी खेती वाट मासिक रुपमा राम्रो आम्दानी गर्न सकिने कुवरको भनाई छ ।
    यता नगरपालिकाको कृषि शाखाले यस वर्ष वोरीङ निमार्णको लागी ८ लाख वजेट विनियोज गरेको छ । नगरका ११ वटा वडामा ११ वटा वोरिङ निमार्ण गरिने शाखा प्रमुख हमालको भनाई छ । कृषकहरुले आफु सकृयरुपमा अनुदानको लागी पहल नगरेको समेत उनले वताईन । कृषकहरुले व्यवसाय फस्टाउन डर मान्ने गरेको समेत उनको भनाई छ ।प्रदेशले विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको भएपनि त्यसमा यस नगरभित्रका कृषहरुले माग गर्न तथा ५० प्रतिशत लगानी लगाउन डर मान्ने गरेको उनको भनाई छ ।यस वर्ष शिवराज नगरपालिकाले माटो परिक्षण् शिविर,खाद्य वाली उत्पादन तालीम,थोपा सिचाई,जौविक विषाधी सम्वन्धि तालीम आयोजना गरिने शाखाले जनाएको छ ।

    Advertisement

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation