• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

रुपन्देहीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा


  •   शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
  • भैरहवा– रुपन्देही खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। जिल्लालाई भौतिक पूर्वाधार तथा योजना मन्त्री बैजनाथ चौधरीले खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेका हुन्।

    Advertisement

    लुम्बिनीमा आयोजित कार्यक्रमबाट जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो। देशकै ६१ औं र प्रदेश ५ को ११ नम्बरमा रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो।

    १६ वटै स्थानीय तहका प्रमुख उप्रमुखले जिल्लालाई खुल्ला दिशा मुक्तक क्षेत्र घोषणा गर्दै पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता समेत जनाएका छन्।

    मन्त्री चौधरीले रुपन्देही जिल्ला भौतिक पूर्वाधारले विकसित जिल्ला भएपनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणमा ढिलाइ भएको बताए। घोषणाको कार्यान्वयनमा चुनौति रहेकाले यसलाई १६ वटै स्थानीय तहले कार्यान्वयनमा लैैजानु पर्नेमा जोड दिए।

    प्रदेश सभाका सदस्य फकरुद्धिन खाँले सरसफाइ सबैको लागि आवश्यकता रहेको बताउँदै खुल्ला दिशामुक्त क्षेत्र घोषाण गरेर मात्र नहुने बताउँदै कार्यन्वयनमा विशेष जोड दिन आग्रह गरे।

    रुपन्देही जिल्लामा १ लाख ६३ हजार ८ सय ३५ घरधुरीमा शौचालय रहेको जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जानकारी दिए।

    एक घर एक चर्पी योजना अनुसार जिल्लामा सबै घुरधुरीले शौचालय बनाएको दाबी गरिएको छ। प्रदेश नं ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको थियो ।

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • २.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ६.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ७.
      प्यूठानमा चार जनाको शव फेला

    • ८.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation