• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

बृहत् खानेपानीको लापरबाहि,नदिको दुषीत पानी पिउछन प्युठान नगरबासी


  •   सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन
    बृहत विजुवार साना–सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले प्यूठान नगरबासीलाई झिमरुक नदीको असुद्ध पानी खुवाउने गरेको पाईएको छ । नदीको अशुद्ध पानी सम्पवायल मार्फत पाउडरकै भरमा शुद्ध गराई पानी वितरण गर्दा नगरबासीको स्वास्थ्यप्रति गम्भीर खेलवाड भएको स्थानियहरु बताउँछन् । झिमरुक नदीको पानी पाईप मार्फत गेजबाङ्ग स्थित २ वटा सम्पवायलमा (पानी कुवा) खसालीएको स्थानिय मुकेश थापाले बताए । ‘सिधै पाईप जोडेर सम्पवायलमा झिमरुकको पानी खसालीएको छ ।’ थापाले भने, ‘पाईप तथा अव्यवस्थित बिजुलीको तारले दुर्घटना निम्त्याउने खतरा भयो ।’ छाडा रुपमा रहेको बिजुली तारले खोला नुहाउन जाने स्थानिय तथा पशुचौपायालाई जोखिममा पारेको स्थानियहरु बताउँछन । टाकुरामा रहेको फिल्टर मेशिन समेत प्रयोगविहिन अवस्थामा रहेको थापाले बताए । ‘फिल्टर बिनाको पानी खान बाध्य छौँ ।’ थापाले भने, ‘पानी शुद्ध गर्ने मेशिन हुँदाहुँँदै पनि पाउडर मार्फत मात्र पानी शुद्ध गरिनु अर्थपूर्ण छ ।’
    अशुद्ध खानेपानीको सेवनले पानीजन्य रोगहरुको संक्रमण जस्तै झाडापखाला, आँउरोग देखापर्ने जिल्ला जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले बताए । ‘वालवालिका, जेष्ठनागरिक र गर्भवति महिलामा थप जटिलता देखापर्न सक्छ ।’ सुवेदीले भने, ‘दिर्घकालिन रुपमा प्रयोग भैरहे खाँखा, छाला तथा टाइफाइड र जन्डिस समेत हुन सक्छ ।’
    उता बृहतका अध्यक्ष मोहनसिंंह विष्ट भने खोलाको पानी कम्पाउण्डमा मात्र सिंचित गरेको दाबी गर्छन । २ वटै सम्पवायलमा पानीको सुकेकाले झिमरुकको पानी सम्पवायलमा खसालीएको तर उक्त पानी टंकीमा नतानिएको उनको भनाई छ । ‘सम्पवायलमा पानी हुँदा नजिकैको बोरिङ्गले पानी सिथिल गरि बढी फाल्ने अवस्था रहन्छ ।’ अध्यक्ष विष्टले भने ‘बोरिङ्गले पानी थोरै फाल्दा समस्या भयो र पानीको अभाव छ ।’ बिलिसिङ्ग पाउडरले पानीलाई शुद्ध गरिरहेको विष्ट बताउँछन् । खर्चिलो प्रविधि भएकाले प्राविधिककै सल्लाह वमोजिम फिल्टर मेशिन प्रयोगविहिन भएको विष्ट जिकिर गर्छन् ।

    Advertisement

    प्यूठान नगरवासीहरुले यतिबेला खानेपानीको समस्या भोग्दै आएका छन् । बृहतले नियमित खानेपानीको आपुर्ति गराउन नसक्दा समस्या गहिरिएको हो । प्यूठान नगरमा बृहत खानेपानीकै भरमा पर्ने उपभोक्ताहरुलाई मागको ६५ प्रतिशत मात्र खानेपानी आपुर्ति हुँदै आईरहेको छ । दैनिक ९ लाख लिटर खपत हुने नगरमा अहिले बढीमा ६ लाख लिटर मात्र पानी पठाउन सकिएको बृहतले बताएको छ । क्वाडी र टिकुरीमा निकट भविष्यमै थप सम्पवायल बनाउने योजना रहेको र केही प्रक्रिया समेत अघि बढेको बृहतले जनाएको छ । ‘२ फरक ठाउँमा थप सम्पवायल खनियो भने पानीको समस्या कहिल्यै हुँदैन ।’ अध्यक्ष विष्टले भने, ‘प्रदेश हुँदै नगरपालिका र हाम्रो सहकार्यमा काम अघि बढ्दैछ ।’
    १ हजार ३ सय ६३ धारा वितरण गरेको बृहत खानेपानीले गेजबाङ्गगमा २ र विजुवारको भौँकामा रहेको सम्पवायल (कुवाबाट) पानी निकालेको छ । ११ वटा शाखा रिर्जव ट्याङ्की मार्फत पानीको वितरण गर्दै आएको बृहतले नगरपालिकाको वडा नं. १, २, ३, ४, ७ र वडा नं. ८ मा आँशिक रुपमा खानेपानी वितरण गर्दै आएको छ ।

    सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation