• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

सार्वजनिक बिदा कटौती गरेको प्रती प्युठानका तमु समुदायको आपत्ती


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा
    प्युठान /आदिबासी जनजाति समुदायको तमु ल्होसार लगायत प्रमुख चाडपर्बलाई रास्ट्रिय चाड पर्वको रुपमा एक दिनको दरले दिदै आएको सार्बजनिक बिदालाई कटौती गरेको प्रति तमु समुदायले आपत्ति जनाएका छन।तमु ह्युल छोज धिं गुरुङ रास्ट्रीय परिषद जिल्ला कार्य समिति प्युठानले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत प्रधानमन्त्री समक्ष स्मरण पत्र बुझाएको छ ।

    Advertisement

    ऐतिहासिक संघर्स बाट प्राप्त उपलब्धिलाइ सम्बद्द समुदायसंग कुनैपनि प्रकारको छलफल ,परामर्स नलिई सरकारले एकलौटी ढंगले बिदा कटौती गरेकोमा परिषदले तिब्र भत्सर्ना गरेको छ ।सरकारको यो निर्णयले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राज्य नेपालको उपहास गरेको पनि आरोप लगाएको छ ।जबसम्म आदिबासी जनजाति लगायतका नेपाली जनताको ऐतिहासिक पहिचान र अधिकार सहितको मुद्दा हरुलाई राज्यले सम्बोधन गर्न सक्दैन तबसम्म आर्थिक समृद्दी र रास्ट्रिय एकता सम्भब नभएको पनि परिषदका अध्यक्ष गमानसिह गुरुङ द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।परिषदले सरकारले तोकेको बिदा अबिलम्ब फिर्ता लिई बिस्वभर छरिएर रहेका तमु समुदायको साँस्कृतिक सम्मान गरि रास्ट्रीय बिदा यथाबत लागु गर्न माग गरेको छ ।

    गुरुङ समुदायले पौष १५ गते, तामाङ समुदायले माघ ४ गते र शेर्पा समुदायले फागुनमा ल्होसार मनाउने गर्छन् । विगतमा नेपाल सरकारले सीमान्तकृत समुदायहरुले मान्ने चार्डपर्वमा बिदा नदिने चलन थियो ।

    राज्यले संविधानको मर्म विपरित जनजातिहरुको पहिचान, अस्तित्व र अधिकारप्रति ठाडो प्रहार गरेकोले स्मरण पत्र मार्फत ध्यानाकर्षण गराइएको उनिहरुले बताए ।
    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला बद्रीनाथ गैरेले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...